सबैको नजरमा 'कुल डुड' बनेर हिड्ने तिमि केवल सुत्र लगाएर पो यो मन हरेछौ म सोच्ने गर्थें कति मायालु र सहयोगी छौ तिमि के थाहा तिमि त दुर्वाशा ऋषिको वंस पो परेछौ कति सहनु तिम्रा ति तिखा वचन सहदा सहदा मेरा भावनाहरु पत्थरसरी बनिसके गोला, बारुद देखि पनि डराउदैन यो मन अब तिम्रा छुरा वचनका अघि गोला बारुद पनि लाचार भइसके तिमि आक्रोशित बन्दा तिम्रो भयानक रुप हेर्छु आँखामा आगो बलेको देख्छु, मुख्बाट छुरा निस्केको सुन्छु रगत उम्लिएर नसा फुलेको देख्छु हात पाखुरामा युध्दभुमीका लडाकुको जस्तो कडकपन देख्छु मप्रति येस्तो रिस उर्लेको देख्छु कति हेरु तिम्रा यी डरलाग्दा रूपहरू कति सहु तिम्रा मन छेड्ने वचनहरु म वाक्क भैसके, हरदिन तिम्रो फेरिएका रूपहरू देखि आफैलाई धिकार्छु अनि नियाल्छु यी मेरा अभागी हत्केलाका रेखी - S_R
sun_rise · May 28, 2013 4:12 PM · 15,960 views
राम्रो प्रयास sun_rise!
Geology Tiger · May 28, 2013 5:18 PM
हत्केलामा लिंग हुदो हो हत्केलामा लिंग हुदो हो हत्केलामा योनी हुदो हो तिमी म लुकी लुकी कत्ति हाथ मिलाउथियौ उन्माद्मा कत्ति ताली पिट्थ्यौ बाटोमा हिड्दा पंजा नलगाए कत्ति लाज हुदो हो भिन्न भिन्न साइज़ मा पंजा पाइदो हो भिन्न भिन्न साइज़ मा हाते कंडम पाइदो हो खलती मा हात नहाली हिड्ने लाइ कानून को डंडा लाग्दो हो ती छाडा उरन्ठ्याउला हरु हाथै देखाएर बस्दा हुन रत्नपार्क माझ साझपख हाथ मिलाउने बेश्या हरू हाथ मिलाउन खोज्ने पिपासुहरू खुलेआम लाज पाचाउदै हाथ को मोल तोल गर्दा हुन "दशै आयो खाउला पिउला धत्त पापी म त छुट्टै बसौला" यो लोक भाखा गाउन बन्देज हुदो हो "सुनीस तैले? फलानो की बूढी त फलाना संग सल्किछे बुढो काम मा जाना साथ हाथ मिलाउन जादी रैछे पल्ला घर की उत्ताउलि ले आफ्नै आखा ले देख्या रे तेस्को कोठाको झ्याल बाहिर दिनहु पंजा फाल्या हुन्छ रे" ताली पड्काउने लाइ भन्दा देखने सुन्ने लाइ लाज १४ बर्ष को ठिटो ले ७० बर्ष की बूढी लाइ बेहोसै हुने गरी हाथ मिलायेछ कस्ता कस्ता हाथपिपासु हरू नांगो हाथ नाचाउने हरू लिंग दुई खुट्टो माझ हुदो हो योनी दुई खुट्टो माझ हुदो हो तिमी म लुकी लुकी कत्ति लाप्पा खेल्दो हौ ?
ramprasadneupane · May 28, 2013 5:22 PM
कैले हो ? घैटोमा घाम लाग्ने कैले हो ? मलाई मेगा मीलीयोन पर्ने कैले हो ? ३-३ महिना म काम फेर्नु पर्ने यो दुर्गाती होइन मैले हाकिम काम पाउने कैले हो ? क्रेडिट स्कोर मेरो ५५० भन्दा उभो लाग्ने कैले हो ? जेन तेन् गरी किस्त को गाडी को पैसो तिर्ने कैले हो ? होइन, एउटा गतिलो सुट किन्न पाम्ने कैले हो ? लौन, अमेरिका को सपना देख्न पाम्ने कैले हो ? एउटी ब्लोन्ड सँग मितेरी गस्न पाम्ने कैले हो ? होइन भने काली सँग घुम्न पाम्ने कैले हो ? अथवा एउटी पोटिली मेक्सी सँग पिरेम लाम्ने कैले हो ? नभये नेपाली नानी ले पत्याउने मलाई कैले हो ? यो ८ डलर को जागिर बाट बढुवा हुने कैले हो ? ग्यास एस्टेसन बाट छुट्कारा पाउने कैले हो ? एक्नास ले काम गर्द गर्दै ड्याङ गोली लाग्ने कैले हो ? सन्दुकमा बसी, प्रबासी नेपालीको चन्दाले देश फर्किन पाम्ने कैले हो ? देश फर्किन पाम्ने कैले हो?
ramprasadneupane · May 28, 2013 5:25 PM
रामप्रसाद ब्रो कसैले एउटा राम्रो प्रयास गरेको छ ... त्यसलाई सरहाना गर्नुको साटो यो अति उत्ताउलो रचना टाँसेर उसको मनोबाल किन गिराउनु हुन्छ ? सके उसलाई प्रोत्साहित गरु, सुझाव र सल्लाह दिउ..... कम्तीमा पनि यो थ्रेड माथि धावा त नबोलु । यस्ता रचना लेख्ने टाँस्ने तपाईं हाम्रो उमेर गयो ... र टांस्नै परे पनि छुट्टै थ्रेड बनाएर टाँस्न सकिन्छ ...
Geology Tiger · May 28, 2013 5:29 PM
सरि सर कुरो क भने , सन् रायिज़ जी को कविता पढ्दा येति आनन्द लग्यो कि, दिल बाग बाग भो. धन्यवाद सन् रायिज़ जी. दिल फुरुंग भएर आयो , अनि बल्ल साझा मा कविता फेरी पढ्न पाइने भो भनेर दंग परियो ! अत: कविता जति सबै जना ले यसै पोस्ट मा थप्दै गए, चाइनेजो एकै ठाम मा पढ्न पाइने भो भन्ने झैँ लग्यो .... हुन त चौतारी नि छ नि है :) सर नरिसाम्न ल ? पीलीज़ है गल्ति ले मिस्टेक भो .... मेटाम है ?
ramprasadneupane · May 28, 2013 5:44 PM
पहिलो प्रयास मै एस्तो खतरा !! धेरै हात मिलाउदा एड्स खो खतरा हुने छ | ओबामा र हिलारी ले हात मिलाए बिल्दाई लाइ चोट पर्नेछ |
prabhat41 · Jun 17, 2013 6:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion