पूर्वराजालाई उम्मेदवार बनाउन एमाओवादी तयार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  पूर्वराजालाई उम्मेदवार बनाउन एमाओवादी तयार   (0 Votes)   1 2 3 4 5       नेपालगन्ज, जेष्ठ ७ - एमाओवादी  स्थायी समितिका सदस्य कृष्णबहादुर महाराले पूर्वराजा ज्ञानेन्द्र शाह परिवर्तन भएर पार्टीमा आए संबिधान सभा निर्वाचनका लागि उम्मेदवार बनाउन सकिने बताएका छन् । मंगलवार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महाराले  कसैप्रति आग्रह र पूर्वग्रह राख्न नहुने भन्दै लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै  ‘पहिलेको अस्वस्थाबाट सुध्रिएर चुवान लड्छु भन्दै आए एमाओवादीले टिकट दिने’ बताएका हुन् । सशस्त्र बिद्रोहका बेला नेपालगन्जमा भएको शान्ति वार्तामा राजतन्त्र त्यगेर आए पहिलो राष्ट्रपति दिन सकिने प्रस्ताव गरेको खुलासा गर्र्दै महराले भने, ‘हिजोको स्थितिवाट बदलिन्छन् भने पूर्वाग्रह राख्नु जरुरी छैन । किनकी अहिले नागरिक भएर बस्न तयार भएका ज्ञानेन्द्रलाई हामीले मात्र हैन सबै पार्टीले टिकट दिन्छन् ।’ तर पूर्वराजा ज्ञानेन्द्र अहिले बदिलिएर आउँने सम्भावना नभएको पनि उनले बताए । महराले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाएको बिषयमा पूर्वाग्रही हुन नहुने तर्क गर्दै ज्ञानेन्द्रलाई पनि  स्वीकार्न सकिने बताएका हुन् । - See more at: http://www.ekantipur.com/np/20...

_____ · May 21, 2013 8:37 AM · 1,292 views

1 Reply

देस राज तंत्र तीर धल्किदै छ भन्ने चाल पाएर तेतै फर्केका नि माओबादी कुकुर हरु। दलाल हरु बरु बोम्बे गएर दलाली काम गर्नु नि सिदै ।

facebook · May 21, 2013 8:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all