On the basis of things that Rekha Thapa has said to hospitable Nepalis in the US, she should be unwelcomed in the US next time. Also, someone needs to send this picture to the US government so that they can deny her application for permanent resident; if she ever applies. On a side note, I wonder what she (a 8th grade pass/9th grade fail student) knows about Communism and Maoism that she has decided to join the Maoist party
biwash prawashi · May 18, 2013 7:29 PM · 4,123 views
Durn, i reckon what Nepal future would be? SLC failed people in politics. Prachanda le ghopto parera hanne bho moti dalli lai. Durn! Last edited: 19-May-13 03:07 PM
Gorikopoi · May 18, 2013 8:44 PM
no_more_crush · May 18, 2013 8:51 PM
रेखा थापाले हतियार उठाउने रे ! By Salokya, on May 23rd, 2013 ए राता मकै ! के सुन्नु पर्‍या हो। रेखा थापाले हतियार उठाउने रे ! भर्खरै एमाओवादी प्रवेश गरेकी देखा थापा नामले समेत जिस्क्याइने हिरोइन रेखाले अन्तर्वार्ता दिँदै आवश्यक परे हतियार उठाउन तयार छु भनेकी रहिछिन्। यो अन्तर्वार्ता द्वन्द्वकालमा ललितपुरको भट्टेडाँडामा पुलिस मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भन्दै भङ्गेरा टाउके अक्षरमा हेडलाइन छाप्ने ‘जनादेश’ साप्ताहिकमा छापिएको हो। हतियारै उठाउने रहर भए हतियार उठाउने धम्की दिइरहेको वैद्य माओवादीतिर नलागेर हतियार बिसाइसकेको प्रचण्ड-बाबुरामको एमाओवादीतिर किन उनी लागेकी हुन्, त्यसमा प्रश्न सोधिएको रहेनछ। जे होस्, साँच्चिकै हतियार उठाउने बेला आयो भने रेखा थापाले हतियार उठाउलान्-नउठाउलान्- हतियार उठाउने रे भन्ने चर्चाले चाहिँ सामाजिक सञ्जाल पूरै गुञ्जिएको थियो। रेखाले अझ त्यतिले नपुगेर आफू लडाकू स्वभावकी भएको पनि चर्चा गरेका छन्। अन्तर्वार्तामा उनले भनेकी छिन्- ‘म रोल्पामा नजन्मिएर मोरङमा जन्मिए पनि लडाकु स्वभाव त छ नै ममा’ लडाकू स्वभाव, आवश्यक परे हतियार उठाउने….होशियार हुनुस् है। गगन थापासँग कि केपी ओलीसँग लड्ने ? अन्तर्वार्तामा आगामी संविधान सभामा गगन थापा उठेकै क्षेत्रमा रेखा थापा उठ्ने हल्लाबारे पनि प्रश्न सोधिएको रहेछ। जवाफमा उनले भनेकी छिन्- पार्टीले आवश्यक ठानेको खण्डमा म तयार छु। अझ उनले आफूले केपी ओलीको क्षेत्रमा चुनाव लड्ने हल्ला सुनेको जवाफ पनि फर्काएकी छिन्। Some very good comments and perception of people towards "Dekha" thapa! Dev May 23, 2013 at 7:51 pm · मुख फर्काउनुस् छबि वोझाको हतियार लगायत घरबास उठायाकी हुन् इनले अब मायोबादी लडाकु हरुका ६ ,७ वर्ष देखि प्रयोग नभयका हतियार उठाउन मन लागेको होला नि, आउने चुनाब मा यस्ता लाई ticket दिनु भनेको मायोबादिको पतन यबं १० वर्ष धेखी जनयुद लडेका लडाकुहरुको भावना बिपरित हुनेछ मन परे हरियो नपरे रातो ! 35 0 suren May 23, 2013 at 7:50 pm · मुख फर्काउनुस् अब रेखा बुढी भैसकिन ! इनको चाहुरी परेको बुढो हतियारको पछाडी छबिलाल, प्रकाश र बाबुराम बाहेक अब कोहि लाग्ला जस्तो छैन! हुदाहुद छबिलाल संग सुत्दा सुत्दा बोलि पनि छबिलाल को जस्तो प्रचण्ड तर दुइ पैसा को महत्वोहिन भैसक्यो! रेखा नि प्रचण्ड जस्तै नपुंसक नै भन्दा फरक नपर्ला Bikram May 23, 2013 at 7:27 pm · मुख फर्काउनुस् केहि समय पहिले यिनीले अमेरिका बसेर बुद्दत्व प्राप्त गरेकी हैनन् र भन्या. बुद्दत्व प्राप्त गरेको मान्छेले हतियार उठाउने? कस्तो खालको बुद्दत्व रहेछा यो? yashbino May 23, 2013 at 6:43 pm · मुख फर्काउनुस् रेखा थापा: आबश्यक परे हतियार उठाउन तयार छु। म: पर्दैन तिमी देखाउ मात्र हतियार आँफै उठ्छ। Manoj Thapa May 23, 2013 at 6:07 pm · मुख फर्काउनुस् दस – बाह्र वर्ष आफूभन्दा २० वर्ष जेठो लोग्ने तर उसैको भनाइमा गदफादर को रखौटी भएर उसैलाई तिग्रा उठाईदिदैमा बित्यो. रस चुसेर फालेको छोक्राजस्तो भएर अब कतै नबिक्ने, बिक्न लैता पढाई, योगेता पनि हुनु पर्यो नि, भए पछि, अब प्रचण्ड पुत्र संग रासलीला गर्दै हतियार बोकेर लुट्न हिंडे भै हैल्यो नि. नेपालमा तेस्तै को राज त छ नि. नत्र नेपाल, नेपाली हुं भन्न पनि लाज लाग्ने अबस्थामा कसरि पुग्थियो र. लुटेरा खान पाइने भएपछी किन अन्य देशमा गएर मजदुरी गर्नु Samasya May 23, 2013 at 5:54 pm · मुख फर्काउनुस् छवि जी को हतियार ले काम नगरेर होला माओवादी कमरेड प्रचण्डको हतियार पछि लागेको। प्रचण्डको हतियार त खोलाले बगाईसक्यो। उठ्दैन त मैया। तेन्जिंग गाबा May 23, 2013 at 11:37 am · मुख फर्काउनुस् रेखा थापाले हतियार उठाउने भएसी म चाही ….” ढाल “… उठाउनु पर्ला !!!!!!! robei May 23, 2013 at 11:30 am · मुख फर्काउनुस् लेख्न पनि के लेख्नु भन्या? जीवनमा कहिले एउटा किताब पुरै पढ्या छन र यिनले? कार्ल मार्क्स वा लेनिन कुन देशको हुन भनेर मात्र प्रश्न सोधेमा जावाफ आए मारिदिनु। अब उहि कस्को हतियार उठाउने भन्या आफै बुझ्नुस है मित्र। bikash May 23, 2013 at 8:28 pm · मुख फर्काउनुस् ग्यामरको बिरोध गर्ने पार्टीमा जिउ देखाएर दुनियाँलाई मनोरन्जन दिने अभिनेत्रीको प्रवेश,चुनाब लड्ने रे…..फिल्ममा नायकसंग खाटमा लडेजस्तो सोचिन् कि क्या हो यिनले?१६ बर्षको उमेरमा जवानी साटेपछि हिरोइन भएकी यिनी २८ बर्षकै उमेरमा राजनीति गर्छु भनेर आएकी छिन्,तर सबै कुरा साटेर पाईदैन….कति योग्य छिन् यिनी भन्ने कुरा त यिनको अंग्रेजी बोलाईले नै थाहा हुन्छ नि है? धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? 46 3
biwash prawashi · May 23, 2013 1:42 PM
Wouldn't the best response be not to give her much air? I mean I really couldn't care less about what she says or thinks. Why are we giving her so much importance?
Kiddo · May 23, 2013 1:43 PM
so you mean to say "ignorance is bliss?" would all the problems and negetivity vanish if they are ignored???
biwash prawashi · May 23, 2013 3:58 PM
Nope, we should start a riot everytime somebody says something about us, our country or our family.
Kiddo · May 23, 2013 4:00 PM
She's not a communist, she's an opportunist :)
rethink · May 23, 2013 4:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion