नेपालीहरु नपुंसक नै हुन् त?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

When Paras did it, everyone wanted to prosecute him, condemned him as a killer. Now what do you people have to say about your Neta? What will you do about it? The person driving was the politicians brother. Nowadays the whole extended family of some no name politician are immune from prosecution. Where is the Nepali crowd asking for justice? At least start some facebook campaign or something. काठमाडौं, २ जेठ– पूर्वअर्थमन्त्री एवं एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ को गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । पुनका भाई प्रनीश पुनले चलाएको बा९च ६९२२ नम्बरको गाडीको ठक्करबाट बुधबार राति २० वर्षीय सौरभ थापाको मृत्यु भएको हो । सातदोबाटो यातायात व्यवस्था कार्यालय अगाडि यो घटना भएको हो ।  दुर्घटनालगत्तै थापालाई उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल र गाडी दुबै ललितपुर प्रहरीको नियन्त्रणमा छ ।

p_didi · May 16, 2013 10:29 AM · 30,485 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Last edited: 09-Dec-19 10:44 PM

freedom2012 · May 17, 2013 2:41 PM

 पाउलिना दिदि , कोइ पनि मान्छे नपुंसक लाचार हुदैन , सबई को आफ्नो आफ्नो बाध्यता हुन्छ , कोइ आन्दोलन मा परेर केहि भयो भने उसको परिवार र उसको जिम्मेवारी कल्ले लिन्छ ??  नेपाल मा परेर आइले सम्म सहिद हुने कति जना को परिवार को जिम्मा सरकार ले लिएको छ ??  माओबादी आतंक मा परेर मर्ने कति जना आतंकारी को परिवार लाइ प्रचण्ड ले हेरेको छ ?? तपाई लाई आफ्नो परिवार को जिम्मेवारी छैन भने जानुस लड़नुस. मर्नुस अनि अरु लै भन्नुस .  अमेरिका को सहर मा बसेर , ५० mbps  को इन्टरनेट चलाउदै , mac बाट कमेन्ट गर्न जति सजिलो हुन्छ नि दिदि तेती गारो नेपाल गएर लड्न लाइ हुन्छ .. 

facebook · May 17, 2013 3:02 PM

 Nepali haru napunsak hainan. The reason are as follows: 1. They identify themselves as male and female and are highly attracted to opposite sexes. 2. The birth rate of nepal is quite high which shows they are highly engaged in sexual activities. 3. you can also search for some videos in mastishare.com.

mancini · May 17, 2013 11:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion