When Paras did it, everyone wanted to prosecute him, condemned him as a killer. Now what do you people have to say about your Neta? What will you do about it? काठमाडौं, २ जेठ– पूर्वअर्थमन्त्री एवं एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ को गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । पुनका भाई प्रनीश पुनले चलाएको बा९च ६९२२ नम्बरको गाडीको ठक्करबाट बुधबार राति २० वर्षीय सौरभ थापाको मृत्यु भएको हो । सातदोबाटो यातायात व्यवस्था कार्यालय अगाडि यो घटना भएको हो । दुर्घटनालगत्तै थापालाई उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र गाडी दुबै ललितपुर प्रहरीको नियन्त्रणमा छ ।
p_didi · May 16, 2013 10:21 AM · 9,410 views
Cycle chadne haisiyat nabhaka maiobadi haru aile gadi chadne bhayechan ta k ramrari gadi hakna aauthe sala hatyaeaharu, yini harulai prosecute garnu parcha
Gorikopoi · May 16, 2013 1:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion