बाबा आमाले ग्रेजुएसनमा आउनको लागि कुन भिसाको लागि आबेदन दिनुपर्ने हो र इन्भितेसन लेटर बाहेक कुन कुन दकुमेंट देखाउनुपर्ने हो यस बारेमा हजुरहरुको सल्लाह सुझाब पाएमा धेरै धेरै आभारी हुने थिएँ | धन्यवाद |
gsubas · Apr 30, 2013 12:53 PM · 9,086 views
देखौन मन लागेको कुरो छाती खोलेर देखाए दिए हुन्छ ...अब आबेदन फारम मा यो देखा त्यो देखा भन्या हुन्दैन ....... अब यहाँ सोध्यो भने मेरा लै त्यो देखाउदा दियो मेरा लै तेही देखाउदा दिएन भन्ने मात्रै हो ..... हुन पनि हो मन को सान्ति .....साझा मा एक चोटी सोध्ने ...
Masane · Apr 30, 2013 3:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion