चुहिएको आसुँ थुपारी खन्यायौ यो पिडाको घाँउमा तिमीलाई शायद थाहारैछ आसुँ नुनिलो हुन्छ भनी ।।
daum · Apr 30, 2013 1:55 AM · 1,614 views
च्यातेको पेटीकोटबाट बेस्कन मैल माडेको कहाँ हेर्न पाउनु आजकाल ढुङेधारा सुक्याछ ।।
daum · Apr 30, 2013 1:57 AM
गैंडा लोप हुँदै गए अनी याँकहरु देखिन थाले रे पल्ला घरको माइलाबा ले भन्नुभा त्यो त फिल्टरको पो कमाल रे ।।
daum · Apr 30, 2013 2:00 AM
बिहालाई सुन नभै नहुने गीतलाई धुन नभै नहुने लक्ष्मीप्रसाद राँची, नारायण गोपाल माथि कैलेकाही त्यसैले, पागल नभै नहुने ।।
daum · Apr 30, 2013 2:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion