वाशिंगटन डिसी दुताबास मा नेपाली हरु लै प्रसाद ग्रहण गर्न आउने बारे ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 वाशिंगटन डिसी दुताबास मा येही मे 7 देखि मे १४  सम्म हिन्दु हरु को आस्था का हेतु ले नेपाली  दुताबास ले सप्ताह कार्यक्रम गर्ने भएको छ ... साथ साथै सोहि अवसर मा सामुहिक ब्रतबन्ध पनि हुने हुनाले सारा  अमेरिकामा छरिएर रहेका नेपाली हरु लै आफ्ना नानी हरु को ब्रतबन्ध गरौन चाहनु हुन्छ भने २०२  ६६७ ४५५० मा आफ्ना बटुक हरु को नाम दर्ता गर्नु हुन सबैलाई म महामहिम राजदूत डा शंकर प्रसाद शर्मा हार्दिक अपिल गर्दछु .... सो अबधि मा नेपाल भ्रमण गर्न को लागि चाहिने भिसा तथा आबेदन सम्बन्धि सम्पूर्ण कार्य हरु सुचारु रुप ले संचालन हुनेछ . तर सोहि अबधि मा नेपाली पासपोर्ट तथा अमेरिका मा रहनुभएका आम नेपाली हरु लै चाहिने सेवा हरु सप्ताह पछि मात्र सुरु गरिने छ ... सप्ताह पछि पासपोर्ट तथा अन्य काम  को लागि फोन गर्नु होला तर ग्राहक परिचारिका र परिचारक लै तपाईं ले सोधेको प्रश्न नाआउन पनि सक्दछ .... तर यो सप्ताह को प्रबचन ले पक्कै पनि हाम्रा कर्मचारी हरु लै काम गर्ने  केहि सद्बुड्डी अबस्य मिल्ने हाम्रो बुझाई छ प्रसाद को मेनु  १. पुरी  २ सेल  ३. टाकुरा जूस  ४. आलु र केराउ को तरकारी ..... श्री पशुपति नाथ ले अमेरिका मा रहेका सम्पूर्ण नेपाली को कल्याण गरुन ....  Sincerely,  महामहिम राजदूत डा शंकर प्रसाद शर्मा

Masane · Apr 28, 2013 3:54 PM · 2,029 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all