http://www.kantipuronline.com/... तीन लाख डलर क्षतिपूर्ति माग (0 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ० सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! काठमाडौ, वैशाख ११ - अखिल क्रान्तिकाका अध्यक्ष हिमाल शर्माले सशस्त्र युद्धका बेला राज्यले करिब २७ महिना बेपत्ता पार्ने क्रममा चरम यातना पाएको उल्लेख गर्दै क्षतिपूर्तिको मागसहित राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी दर्ता गरेका छन् । स्वीट्जरल्यान्डको जनेभास्थित ट्रायल संस्थाको सहयोगमा उजुरी दर्ता गराएको शर्माले जानकारी दिए । राज्यले बेपत्ता बनाएको र त्यस क्रममा भैरवनाथ गणमा दिइएको यातना राज्यले स्वीकार गर्नुपर्ने उनले बताए । 'राज्यले मलाई २७ महिना बेपत्ता बनाएको स्वीकार गर्नुपर्छ' उनले भने, 'भैरवनाथ गणमा मलाई अमानवीय यातना दिएको हुनाले न्याय पाउनुपर्‍यो ।' उनले निवदेनमा तीन लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् । उनले भैरवनाथ गणमा आफूलाई करेन्ट लगाएर यातना दिँदा संवेदनशील अंगमा क्षति पुगेको बताए । निवेदनमा शर्मा र उनकी श्रीमतीले भोग्नु परेको गम्भीर मानवअधिकार उल्लंघनबारे खोजी तथा अनुसन्धान गर्न र कारबाहीका लागि नेपाललाई अनुरोध गर्न राष्ट्रसंघीय समितिसमक्ष माग छ । त्यसबेला बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेशमा भएको क्षमादानसम्वन्धी प्रावधान हटाउने आह्वान गर्नसमेत माग गरिएको छ । शर्माले पहिले राज्यले बेपत्ता र यातना दिएको स्वीकार गरेपछि मात्र मेलमिलापको कुरा हुने बताए । धेरै लामो समयको प्रयासपछि राष्ट्रसंघीय मानअधिकार समितिमा उजु दर्ता गरेको उनले जानकारी दिए । प्रकाशित मिति: २०७० वैशाख ११ १२:०५ <a class="atc_s addthis_button_compact" style="margin: 0px; padding: 0px; border: 0px; vertical-align: baseline; background-image: url(
biwash prawashi · Apr 23, 2013 11:34 PM · 3,323 views
ani rookhma badhera mareko ani jiudau gadeko haru ko chha chhetipurti yesko bau prachande le dinchha ki yesko kaka baburam le dinchha???
biwash prawashi · Apr 23, 2013 11:36 PM
I have a better idea for this maoist shithead. He claims that his sexual organ (he says sensational ) didnt work. So why just not send one human boka to his wife for that cause. Well done nepal army. Maareko bhaye thik huntho ajha.
facebook · Apr 23, 2013 11:47 PM
They were terrorists ( according to Interpole n USA) at that time so I think a terrorist can't file a lawsuit, otherwise all the terrorists should have filed a lawsuit against US, did they?
Gorikopoi · Apr 24, 2013 12:17 AM
त्यो माओबादिले नरसंहार गरेकालाई चाहि : खरबौ हसुरेर बसेकाले तिर्छन ?
Magorkhe1 · Apr 24, 2013 6:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion