कमाइ गर्ने उपाय हजारौ छन् , कुरा कसका गरौ ? लौ तेही चिकामारी बात सेलिब्रिटी हुन पुगेकी किमकै कुरा गर्नु पर्यो | नाठोको ओछ्यान देखि बिहेको रमझम मा पनि पैसा कमाइन भने अब त्यो बच्चा हुन् लाग्दा पनि पैसो ओहोरो लाग्या छ | अब त्यो मात्रै ले पनि नपुगेर LIVE DELIVERY को movie खिच्न लाखौ लाख को अफर आएको कुरा सुलसुलेले सुनायो |
MaGorkhe1 · Apr 9, 2013 11:55 PM · 2,561 views
They r celebrity dude, if they auction their poo also it will sell.
Gorikopoi · Apr 10, 2013 1:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion