सहयोगको लागि अपिल (बिन्ति )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                           सहयोगको लागि अपिल (बिन्ति )    आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु ,          नमस्कार !    'सर्वप्रथम नया बर्ष २०७० को हार्दिक मंगलमय शुभकामना ' दाजुभाई तथा दिदीबहिनीहरु ,मेरो नाम रबिन्द्र केसी हो र म काठमाडौँ  घट्टे कुलो निवासी त्रिचालिश बर्षिय दुई छोरीको पिता हु l श्रीमती र दुई छोरी हाल यहि टेक्सासमा मेरो साथ छन् l   म नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयको उप -सचिब पदमा वहाल हु l अध्ययन बिदामा आफ्नो निजि खर्चमा व्याबहारिक जनसांख्यिकी (Applied Demography )विज्ञानमा बिद्या वारिधि (पी एच डी) गर्ने उदेश्यले अमेरिकाको टेक्सासमा आई अध्ययन गर्दै पढाईको अन्तिम अर्ध बार्षिक परीक्षा(सेमेस्टर )मा हुदा हुदै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको कारण म अस्पतालमा उपचार गराई रहेको छु l अमेरिकामा उपचार गर्न धेरै आर्थिक खर्च जुटाउनु पर्ने र म बिद्यार्थी भएको नाताले मलाई सारै कठिन भएकोले र आफ्नो तागतले नभ्याउने हुनाले म यहि अस्पताल शैयाबाट सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुलाई आफुले सकिने आर्थिक सहयोग गर्न र जुटाई दिन हुन् म हार्दिक अनुरोध गर्दछु l   म सन एन्टोनियो बिश्वबिद्यालय टेक्सासमा व्याबहारिक जनसांख्यिकी विज्ञानमा(Applied Demography )बिद्या वारिधि (पी एच डी )गरि रहेको छु l यहि मार्च २५ तारिखमा टेक्सासको University Health System 4502 Medical Drive  San Antonio, TX भर्नामा भएको छु  lमलाई कलेजो तथा छालामा क्यान्सर (अबुर्द )LIVER MASSES - BX (+) SQUAMOUS CELL CARCINOMA रोग देखिएको छ lपहिलो आफु एक बिद्यार्थी ,दोश्रो आफु मुलुक बाहिर भएको कारण धर्मसंकट र ज्यादै चिन्तित छु l यो खबर सबैलाइ पुर्याई दिनु हुन् पनि म अनुरोध गर्दछु l यहाहरुको सहयोगले म रोगिबाट निरोगी हुने आशाको साथ यहाँहरु सबैलाई ईश्वरले आशिर्बाद दिउन र पशुपतिनाथले हामी सबैको रक्षा गरुन l   सहयोगको लागि बिन्ति गर्दै आर्थिक सहयोग गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरुले निम्न ठेगाना ,बैंकको खातामा पठाउन सक्नु हुनेछ l   Recent address:   11600 Huebner Road San Antonio TX 78230   Account details are as follows.   Name of Account Holder: Rabindra KC CHASE Bank Checking Account  Routing Number: 111000614 Account Number : 165523970   University Health System 4502 Medical Drive San Antonio, TX7B229   Mr. KC Rabindra is a patient in our hospital on our General Medicine floor. The patient was admitted on March 25,2013. There are serious health issues that were identified, that he currentlyis receiving treatment .Please call University Hospital social work department if questions concerning Rabindra kc .Thank you for your assistance. Telephone: 358-2300.   Kamal KC 7736911013   Rabindra KC's contact cell #: 210-744-7612   धन्यबाद    रबिन्द्र केसी   

mahoday · Apr 6, 2013 8:56 PM · 4,191 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all