kura garau !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 उनिहरु मसंग ओबामा मै हु जसरी राजनीतिका कुरा गर्छन,पढाईका कुरा मानौ म नै प्रोफेसर हु ,पत्ताका कुरा मानौ अमेरिकी सरकारको पत्ता बाड्ने जिम्मा मैलेनै पाएको छु l  मैले भने , कहिले कहिँ पेट दुखेको कुरा गरौ। जरो आको कुरा गरौ। टोइलेट flush नगरेको कुरा गरौ। कलेज जादाको लुगा नफेरी सुतेको कुरा गरौ। कहिलेकहिँ केहि नलाई सुतेको कुरा गरौ। दाल भात तरकारी को कुरा गरौ।उनको जूनको र सुनको कुरा गरौ। एकान्तमा एक्लै हासेको कुरा गरौ। मनभित्रै रोएको कुरा गरौ। भन्न मन लागे पनि भन्न नसकेको कुरा गरौ। बोत्तल को कुरा गरौ। विश्वास र विश्वासघातको कुरा गरौ। दर्शन र प्रदर्शनको कुरा गरौ। .........

nissant · Apr 6, 2013 5:42 PM · 13,316 views

3 Replies

यस्तो पाङ्ग न पुच्छर को कुरा पनि नगरौं! 

riddle · Apr 6, 2013 8:15 PM

 आस्ति  Cabbage लिएर आए, अनि पकाए, खादा  taste नै अर्को थियो. तेइ पनि cabbage  येस्तै होला भनेर खाए. आज  grocery गर्न गको अनि पो था भयो, मैले त cabbage ko  सट्टा lettuce  पो लिएर आको रहेछु .. good thread Indeed.....

meroghar124 · Apr 6, 2013 8:29 PM

 ani dhunga le..kaag lai kina royeko bhanera sodhecha...para bata syaal aairako po bhando raicha..ani kukhura chai mari mari hasyo...rati bhayo ma ta sutchu!!

kichkanni · Apr 6, 2013 8:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all