"तिम्रो नाम के हो?" मैले भने " बिल क्लिन्टन" "साच्चै भनेको कि ठट्टा गरेको ?" "के मेरो नामचै बिल क्लिन्टन हुन सक्दैन ?" प्रेसिडेन्ट क्लिन्टन पछि उस्तै नाम गरेको मानिस तिमिनै होला l प्राय खैरेनीहरुलाई मैले आफ्नो सहि नाम र ठेगाना भन्दिन ! सहि भन्नु जरुरि पनि ठान्दिन l कति लाई मैले कुन नाम भने मलाई पनि थाहा छैन l "अनि तिमि के गरिराक्या यहाँ बसेर?" "तिमि जस्तै राम्री राम्री केटिहरु एही छन् ,अनि म कहाँ जाउ भनत ?" "जे पायो तेही " "सुनन, यो texas मा सधै गर्मिमात्रै भैदिय हुन्थ्यो जस्तो लाग्छ मलाई l" मैले भने "ए तेसो पो ?" "हो त नि,गर्मिमा तिमीहरु सारै सुन्दरी देखिन्छौ l" उसले सोधी " ल भनत तिमि केटिहरु लाई हेर्दा पहिला कहाँ हेर्छौ ?" तेसो भए मैले तिमीलाई हेर्दा पहिला कहाँ हेरे भनु ?..........................
nissant · Apr 4, 2013 1:07 AM · 9,911 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion