हुन त मान्छे पशु भन्दा फरक हुने एउटा कारण आफ्नो यौन/प्यास नियन्त्रण गर्न सक्ने हो क्यारे | तर सबैले सक्दैनन् | अनि नियम कानुन कडा भएको अबस्थामा पनि येस्ता काम भैरहंचन | श्रीमती नहुने , गर्ल फ्रेन्ड बनौन नसक्ने , राजी खुसीमा यौन सम्पर्क गर्ने पार्टनर नभेट्ने, अनि हस्तमैथुनले काम चलाउन नसक्ने मान्छेलाई साचिकै निकास चाहिएको छ | तेस्तो ठाउँको व्यवस्था गर्नु पर्यो जहाँ बयस्क हरु सजिलै गएर आफ्नो प्यास मेटाउना सकुन , अनि सेबा दिने मान्छे पनि राजी खुसीले रुपया लिएर सेबा दिन सकुन | हुनत कतिपय मान्छेहरु साचिकै sick हुन्छन, जो आफ्नै नाबालिक छोरि/धर्म छोरि /स्टेप छोरि माथि पनि जाईलाग्चन , तेस्तालाई त मानसिक उपचार नै चाहिन्छ , तर कानुनी रुपमा बैधानिक बेस्यब्रिती भयो भने केहि न केहि राम्रै गर्छ होला जस्तो लाग्छ | ६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे http://kantipuronline.com/nep/... बुहारीमाथि यौनशोषण गर्ने ससुरा पक्राउ http://nagariknews.com/society... अनि नेपाली अझ भनौ south एसियनहरु sex प्रति कत्ति आसक्त छन् | पाकिस्तानमा त सबै भन्दा धेरै गूगल हुने सब्दहरु donkey सेक्स हो क्यारे | http://sajha.com/sajha/html/in...
nepalilaure · Mar 30, 2013 10:41 AM · 2,223 views
Prostitution is not solution, some people r born that way, they r sick n need serious help.
Gorikopoi · Mar 30, 2013 2:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion