मलेसियामा नेपाली र स्थानीयवीच झडप, ६ जनाको ज्यान गएको गृहको दावी १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा नेपाली १८ जना नेपाली घाईते भएको जोहोरस्थित हाम्रा सम्बाददाता भिम तामाङले जानकारी दिए । काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन नसकेको जनाएको छ । ‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी आउला ।’ दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ । घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही बताउन नचाहेको जानकारी दिए । कसरी भयो घटना ? घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो । प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड हवाईफायरसमेत गरेको थियो ।
Tmobile · Mar 24, 2013 9:37 PM · 8,889 views
Kaatau katau gurkhali haru katau yi Malaysian chinks haru lai, i hate orientals. They confirmed 5 nepali workers killed. I hate these Chinese, Korean, Japanese, Philipinos n Vietnamese. They r so annoying when they speak English. I mma hit any Malaysian i meet here or at least gonna harass them, they killed our people. Last edited: 24-Mar-13 11:41 PM
Gorikopoi · Mar 24, 2013 10:03 PM
Gorikopoi, They probably say the same shit about your accent lol !! Just cause you are Gorikopoi dun make you a GOREY or KKK lol .. http://www.youtube.com/watch?v...
BathroomCoffee · Mar 25, 2013 10:21 AM
I love Chapples show
Gorikopoi · Mar 25, 2013 7:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion