साझा को साथी हरु कसैलाई चाँदनी शाहको शान्तिको ध्वोनी छर्दै जाउ कविता को लिंक अथवा हरफहरु थाहा छ भने पोस्ट गरिदिनु हुन्छ कि ? पन्ध्र वर्ष अगाडी को नौ कछ्या को पहिलो कविता को याद आयो तर हरफहरु सम्झन सकिन . ध्नायाबाद!
prerit · Mar 24, 2013 3:30 PM · 10,486 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion