बिस्व पानि दिवस २०१३ रे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज बिस्व पानि दिवस रे ? पानीको समस्या गरिब मुलुकमा मात्रै हैन विस्वका धनीमानी मुलुकहरुले पनि यो समस्या भोग्नु पर्ने अबस्था बारे सतर्कता साथ् लिदै छन् र तेही अनुसार भबिस्यको लागि योजना तर्जुमा गर्दै छन् | तर हामी जस्ता गरिब देशले भने भाबिस्वको हैन  तत्कालिन समस्याको हल कसरि गर्ने भनि जुमुर्किएर लाग्नु पर्ने अवस्था भए पनि हामि राजनीति मुद्दा बाट माथि उठ्न सकेका छैनौ  | कहिँ कतै कसैले मेलम्ची को कुरा ओकली हाल्छ कि वा सचिब जीले कुनै बक्तब्य पोख्नु भएको व्यहोरा टिपन तापन गरि टासी हाल्छन कि भन्ने फितलो आसा थियो त्यो पनि मारेर गयो | प्रश्न: मेलम्ची योजना किन तुहेर गयो ? अरु कुनै योजना छन् कि ? कि त्यो टुकी बाल्ने देसमा पानीको छेलो खेलो किन चाहिएयो ? संचय कोसले भवन निर्माण पछि त्यो धारा पनि सुकेर गयो भने पनि हुन्छ |

MaGorkhe1 · Mar 22, 2013 10:26 AM · 1,802 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion