(भाव मात्र पोख्न खोजेको हु कबिता कोरेको हैन ) हिउ पग्लिएको छैन बरु थपिएकै होला आज मगलाबारको बिहानी पख दिन बिताउन, लाग्छु पार्क तिर मेरो छोरीले डग पार्क भनेर न्वारान गरिदिएकी छन आज कुकुर र कुकुर धनिहरुको नामो निसान देखिदैन फगत म, हिडी रहेकोछु आफ्नै पदचापलाइ संगीत ठानी एक झुण्ड हास को बथानले मेरो एकाग्रता भंग हुन्छ उनीहरु दक्षिण दिशा हानिदै थिए, जाडो छल्न लाइ हो भने २-४ महिना ढिला भै सकेको छ ! डेड दर्जन प्रश्न हरु ठाडीए ? तिनीहरुको आवाज टाडिदै जान्छ म पनि आफ्नै धुन हिड्दै हुन्छु अचानक एकल हासको आवज तिर मेरो दृस्टी जान्छ उ त्यो झुन्ड्य हास लागे तिरै लम्किदै छ , प्रकितिले दिएको गुण लाइ प्रसंसा गर्छु , मन मनै खुसि हुन्छु म आँफै धुनमा हिडी रहन्छु , फेरी मेरो एकाग्रता भंग हुन्छ त्यो एकल हासको आवाजले यसचोटी मन बिथोल्छ उ आन्फो झुन्ड्य बिपरित दिशा तिर हानिदै छ सोच बाहेक गर्न नै के सकिन्छ र ? आफैलाई सान्त्वना दिन्छु | केहि क्षण पछि आफैलाई सोध्न पुग्छु ! म चिन्ता गर्दै छु अरुको लागि , म बिबेकशील प्राणी कुन दिशा तिर हानिदै छु ?( I feel myself lost like the duck, h/she may catch up , can I?) Last edited: 24-Mar-13 08:09 AM
MaGorkhe1 · Mar 22, 2013 8:58 AM · 11,160 views
राम्रो प्रयास... अरु त यो भन्दा अघि पनि भन्दै आएको हो, के दोहराउनु ?
Geology Tiger · Mar 22, 2013 9:05 AM
अति सुन्दर
kirin · Mar 22, 2013 9:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion