Over 30,000 comments! How gullible are people?
rethink · Mar 20, 2013 11:50 PM · 2,092 views
कलेज जादैमा , फेसबुक एकाउन्ट खोल्दैमा र डिग्री झुण्ड्याउदैमा CIVIC SENSE बड्दैन यो तेसैको घोत्तक हुन सक्छ : वा मानिसको दिमाग कति DISTRUB वा दिमागी अबस्थाको चिनारी त हैन ? ३० हजार भनेको एउटा ससक्त नम्बर हो | यही कारणले होला माओबादि होस् वा अरु कुनैले देश बन्ध भन्ना साथ् यस्ता दिमागी फौज जुट्ने अनि तोडफ़ोडमा अग्रसर हुने ?
Magorkhe1 · Mar 23, 2013 7:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion