Apple iPhone are one of the most popular smart phones on the market today. Thousands of iPhone apps are available for download and every day millions of people across the world download these apps.The course introduces you to the Objective-C programming language and how it is used to program iPhone apps.This course will be of great interest to professionals who develop applications for mobile phones and the iPhone in particular, and to students who want greater knowledge and understanding about iPhone app development. Many people make a lot of money from developing high quality apps for the iPhone. You can now avoid all the frustration and disappointment that comes when trying to learn iPhone programming. P2Cinfotech is one of the leading, Online IT Training facilities and Job Consultant, spread all over the world. We have successfully conducted online classes on various Software Technologies that are currently in Demand. To name a few, we provide quality online training for QA, QTP, Manual Testing, HP LoadRunner, BA, Java Technologies, Mobile Apps development,SEO, Web Technologies, .NET, Oracle DBA etc Unique Features of P2Cinfotech: 1. All online software Training Batches will Be handled by Real time working Professionals only. 2. Live online training like Real time face to face, Instructor – student interaction. 3. Good online training virtual class room environment. 4. Special Exercises and Assignments to make you self-confident on your course subject. 5. Interactive Sessions to update students with latest Developments on the particular course. 6. Flexible Batch Timings and proper timetable. 7. Affordable, decent and Flexible fee structure. 8. Extended Technical assistance even after completion of the course. 9. 100% Job Assistance and Guidance. Register for Free DEMO: www.p2cinfotech.com email id: p2cinfotech@gmail.com +1-732-546-3607 (USA)
mahu · Mar 19, 2013 2:12 PM · 2,802 views
Looks like a lobbyist for Boeing company who got paid to write this article supporting the purchase of Boeing by Nepal Airliness http://www.nayapatrika.com/ind... किशोर पन्थी नेपाल वायुसेवा निगमले यतिवेला दुईटा एयरबस किन्ने तयारी गरिरहेको छ । निगमलाई जहाज बेच्न युरोपियन कम्पनी एयरबसको टोली २९ पटक नेपाल पुगिसकेको छ । तर, अहिलेसम्म कुरो टुंगोमा भने पुगिसकेको छैन । टुंगोमा पुग्नुअगावै यो किनबेचप्रति आमचासो आवश्यक छ । किनभने सरकारले के किन्दै छ र के बेच्दै छ भन्नेमा चासो दिनु आमनागरिकको दायित्व पनि हो । आखिर सरकारले एयरबस किन्न खर्च गर्ने रकम जनताले नै खाइनखाई तिरेको रकम न हो । गत फागुनको पहिलो साता मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि एयरबसका दुईटा जहाज किन्ने निर्णय गरेपछि निगम व्यवस्थापनले एयरबसका उच्च अधिकारीसँग छलफल गरिरहेको छ । मोलतोल नमिलेकाले जहाज किनबेच प्रक्रिया अघि बढ्न सकेको छैन । तीन वर्षअगाडि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज खरिद गर्न मागेको ग्लोबल टेन्डर एयरबसले जितेको थियो । त्यतिवेला एयरबसले निगमलाई चार करोड १२ लाख ८९ हजार डलरमा ए-३२०-२०० र ९ करोड २८ लाख ४५ हजार डलरमा ए-३३०-२०० बेच्ने प्रस्ताव गरेको थियो । तर, तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको कारण देखाउँदै खरिद प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएपछि त्यतिखेरको प्रक्रिया त्यतिकै रोकिएको थियो । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने सरकारले विमान खरिद गर्दा कुन कम्पनीको विमान नेपालका लागि उपयुक्त हुन्छ भन्नेमा ध्यान दिनुपर्छ । कुन विमान कम्पनीले टेन्डर हालेर जित्यो भन्ने आधारमा विमान खरिद गर्दा त्यो नेपालका लागि उपयुक्त नहुन सक्छ । त्यसैले विमान खरिद गर्दा हचुवाका आधारमा निर्णय गरिनु हुँदैन । अहिलेसम्म नेपाल एयरबस किन्ने दौडमा छ । तर, अहिलेको विश्व बजारमा एयरबसको तुलनामा बोइङ आकर्षक र उपयुक्त मानिन्छ । विश्वका चर्चित एयरलाइन्सले पनि एयरबसको तुलनामा बोइङको प्रयोग अत्यधिक गरिरहेका छन् । दुर्घटनाका हिसाबले हेर्दा पनि विश्वमा बोइङको प्रयोग बढी भएकाले दुर्घटना हुने बोइङको संख्या धेरै देखिन सक्छ, तर प्रयोगमा रहेका एयरबस र बोइङको तुलना गरेर प्रतिशत निकाल्ने हो भने त्यो संख्या एयरबसकै बढी हुन आउँछ । विश्वमा रहेका केही चर्चित एयरलाइन्सको अध्ययन गर्दा सिंगापुर एयरलाइन्ससँग अहिले ४३ एयरबस रहेका छन् तर यो एयरलाइन्सले बोइङ भने ५८ वटा सञ्चालन गरिरहेको छ । त्यस्तै, थाई एयरवेजले ४३ एयरबस सञ्चालन गरिरहेको छ भने यो एयरलाइन्सले सञ्चालन गरेको बोइङको संख्या ५१ रहेको छ । अर्को चर्चित एयरलाइन्स क्याथे प्यासेफिकले एयरबस ४८ र बोइङ ६३ सञ्चालन गरिरहेको छ । विश्वचर्चित कन्टास एयरवेजले ३१ एयरबस र १ सय १५ बोइङ सञ्चालन गरिरहेको छ । त्यस्तै, मलेसिया एयरवेजले पनि २० एयरबस र ७२ बोइङ सञ्चालन गरिरहेको छ । एयर न्युजिल्यान्डले पनि १७ एयरबस र ३३ बोइङ सञ्चालन गरिरहेको छ । छिमेकी देशकै चाइना एयरलाइन्सले पनि २८ एयरबस र ४४ बोइङ सञ्चालन गरिरहेको छ भने अर्को छिमेकी देशमा सञ्चालित एयर इन्डिया एक्सप्रेसले पनि एउटै पनि एयरबस सञ्चालन नगरी २१ बोइङ सञ्चालन गरिरहेको छ । विगतमा धेरै एयरबस सञ्चालन गर्दै आएको भारतको अर्को चर्चित एयरलाइन्स एयर इन्डियाले पनि २४ वटा नयाँ बोइङ किन्न लागेको छ । जब कि यो एयरलाइन्सले एउटै नयाँ एयरबस किन्न खोजेको छैन । त्यस्तै, बि्रटिस एयरवेजले १०९ एयरबस र १४७ बोइङ सञ्चालन गरिरहेको छ भने इमिरेट्स एयरलाइन्सले ६९ एयरबस र १ सय १७ बोइङ सञ्चालन गरिरहेको छ । अमेरिकन एयरलाइन्ससँग चार सय २४ बोइङ छन्, एयरबस छैनन् । यो कम्पनीले दुई सय ६८ वटा नयाँ बोइङ अर्डर पनि गरेको छ । त्यस्तै, डेल्टा एयरवेजले एक सय ५६ एयरबस र तीन सय ५७ बोइङ सञ्चालन गरिरहेको छ भने दुई सय ६ नयाँ बोइङ अर्डर गरेको छ । प|mान्सकै एयर प|mान्सले ७४ बोइङ सञ्चालन गरिरहेको छ, जब कि एयरबस कम्पनी पनि प|mेन्च कम्पनी नै हो । विश्वका केही चर्चित एयरलाइन्सले सञ्चालन गरेका जहाजको यो आँकडाबाट पनि विश्वमा एयरबसको साटो बोइङ लोकपि्रय रहेको स्पष्ट हुन्छ । कुनै पनि चिज स्वस्फूर्त लोकपि्रय हुँदैन । लोकपि्रय हुनका लागि त्यसका विशेषताले नै काम गरेको हुन्छ । बोइङ पनि यसका विशेषताका आधारमा विश्वभर लोकपि्रय भइरहेको हो । त्यसैले एयरबस किन्ने चक्करमा दौडिएका अधिकारीले यसतर्फ पनि ध्यान दिन अत्यावश्यक छ । अर्काेतर्फ नेपालमा दुर्घटनाको आँकडा हेर्ने हो भने एयरबसको तुलनामा बोइङ उपयुक्त रहेको तथ्य सबैसामु स्पष्ट हुन्छ । सन् १९९२ मा काठमाडौंमा दुईटा भयानक जहाज दुर्घटना भएका थिए, एउटा जहाज थाई एयरवेजको थियो भने अर्को पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको । यी दुवै दुर्घटनामा दुई सय ८० जनाको ज्यान गएको थियो । दुर्घटना हुनेमा एउटा एयरबस ए-३१० रहेको थियो भने अर्को एयरबस ए-३०० रहेको थियो । नेपालमा अहिलेसम्म भएका दुईटा ठूला दुर्घटनामा दुईटै एयरबस रहेको तथ्यबाट पनि नेपाल हुँदै उडान भर्नका लागि एयरबस उपयुक्त हुन्छ वा बोइङ भन्ने कुरा छर्लंग हुन्छ । योबाहेक विश्वभर सञ्चालनमा रहेका बोइङ र एयरबसको तथ्यांक केलाउँदा पनि विश्वमा एयरबसलाई बोइङले पछार्दै आएको छ । सन् २०१२ मा विश्वभर नौ हजार ९१ बोइङ सञ्चालनमा थिए भने एयरबस जम्मा ६ हजार चार सय तीन रहेका थिए । सन् २०११ मा विश्वमा आठ हजार नौ सय ६२ बोइङ रहेकामा पाँच हजार नौ सय ५७ एयरबस सञ्चालनमा थिए । सन् २००६ देखिकै तथ्यांक हेर्दा विश्वमा एयरबसको तुलनामा झन्डै दोब्बर संख्यामा बोइङ सञ्चालन हुँदै आएका छन् । नयाँ अर्डर गरिएका विमानमा पनि बोइङले एयरबसलाई पछि पारेको देखिन्छ । सन् २०१२ मा विश्वभर आठ सय ३३ एयरबस अर्डर गरिएको थियो भने १२ सय तीन बोइङ । यो वर्ष सन् २०१३ मा पनि बोइङले एक सय ९१ अर्डर प्राप्त गरिसकेको छ भने एयरबसले जम्मा एक सय ६२ अर्डर प्राप्त गरेको छ । विश्वमा बोइङ र एयरबसको लोकपि्रयता मापन गर्नका लागि यिनै तथ्यांक काफी छन् । त्यसैले विश्वभर लोकपि्रय बोइङ किन्नेमा ध्यान नदिई सरकारी अधिकारी एयरबसको पछि दौडनु शंकास्पद रहेको छ । अर्कातर्फ एयरबसको तुलनामा बोइङ निकै पुरानो कम्पनी पनि हो । एयरबस सन् १९७० मा प|mान्समा स्थापित कम्पनी हो भने बोइङ सन् १९१६ मा अमेरिकामा स्थापित कम्पनी हो । नयाँ कम्पनी र बोइङभन्दा कम लोकपि्रय भएकाले एयरबसलाई विश्वमा आफ्नो उत्पादन बिकाउन निकै कसरत गर्नुपरेको छ । नेपालका सरकारी अधिकारीलाई भेटेर विभिन्न देशका कूटनीतिक अधिकारीले एयरबस किन्न दिएको दबाब पनि बोइङका तुलनामा चर्को देखिन्छ । यतिसम्म कि परामर्शदाता कम्पनी सेन्टर फर एसिया प्यासिफिक एभिएसनले एयरबस कम्पनीका विमान किन्न बैना दिन सल्लाह दिएको थियो । जब कि निगमसँग अहिले बोइङहरू रहेकाले बोइङ किन्दा नै प्राविधिक रूपमा समेत निकै सजिलो हुने निश्चित छ । अर्कातर्फ प|mान्स, बेलायत र जर्मनीका राजदूतले अर्थमन्त्री र अर्थसचिवलाई भेटेर पटक-पटक एयरबस किन्न दबाब दिएको कुरा विकिलिक्सले पनि खुलासा गरिसकेको छ । त्यस्तै, बोइङको एक अर्ब रुपैयाँबराबर जगेडा पाटपुर्जा बिक्री गर्नुको साटो तिनको उपयोगको विकल्प नखोजेर एयरबस किन्न खोज्नुलाई अख्तियारले पनि भ्रष्टाचार र कमिसनको चलखेल बताइसकेको छ । विगतका नेपाल वायुसेवा निगममा हुने गरेको भ्रष्टाचार र कमिसनको इतिहास सबैसामु छर्लंग छ । अहिले पनि त्यही इतिहास दोहोरिन दिनु हुँदैन । किनभने, निगम अहिलेसम्म जुन व्यवस्था आयो, त्यसैको कमाइ खाने अड्डा र जसको सरकार बन्यो उसैको रजाइँ गर्ने थलो बन्दै आएको छ । पञ्चायतमा राजाका आसेपासेले लुटे, बहुदलमा दलका नेताले पालैपालो लुछे । कमिसनको चक्करमा फस्दा निगमका तत्कालीन कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले जेल जानुपरेको थियो । विमान खरिदका लागि एयरबस कम्पनीलाई कंसाकारले निगम सञ्चालक समितिको निर्णयविनै पाँच करोड ७३ लाख ९५ हजार रुपैयाँ बैना पठाएका थिए । विमान खरिद गर्दा होस् या भाडामा लिँदा, राज्यका शक्तिशाली व्यक्ति र परिवारले कमिसन लिएरै छाड्ने गरेका छन् । धमिजाकाण्ड, चेज एयरकाण्ड, चाइना साउथ वेस्टकाण्ड, लाउडाकाण्ड र यस्ता धेरै काण्डैकाण्ड उदाहरण छन् । तर, अब यस्ता काण्ड हुन नदिन आमजनता पनि सतर्क हुनुपर्छ । कसैको दबाब र कमिसनको खेलमा होइन, नेपाललाई उपयुक्त हुने जहाज खरिद गर्नुपर्छ । न्युयोर्क, अमेरिका
biwash prawashi · Mar 19, 2013 3:30 PM
Whoever wrote this article definitely lacks the very basic understanding about the aircrafts and also the airline industry. This article sounds like "I see that many people are doing it, so I should do it too" without understanding it is ok for me or not. This article gives all the wrong reasons to chose one aircraft vs the other.,, nothing about performance, fuel economy, maintenance costs..
Gwachaquarian · Mar 19, 2013 4:22 PM
किशोर पन्थी लै चाइ अमेरिका बाट प्रेसर पर्यो जस्तो छ नेपाललाई बोईंग किनाउन ||
sidster · Mar 19, 2013 6:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion