Hi everyone, My fans have been emailing me with questions for a while now. Since I am pretty busy with my movies these days, I can't respond to all the emails (although I would love to do so!). Hence, I thought [Sajha Answers] - exactly like AMA in Reddit! would be a great idea to connect with my fans. To all the noobs who don't know what AMA is: One of the most popular Reddits is IAmA ("I am a") where a user may post "AMAs" (for "Ask Me Anything"), or similarly "AMAAs" ( for "Ask Me Almost Anything") – prompts for others to ask questions any topic. AMAs are open to all Reddit users, and use the site's comment system for both questions and answers. I am Rekha Thapa, Ask Me Anything! Please do not post questions that are defamatory, abusive, vulgar, hateful, harassing, obscene, profane, sexually oriented and threatening or invasive of a person's privacy. Last edited: 18-Mar-13 02:09 PM
rekhathapa · Mar 18, 2013 2:07 PM · 71,125 views
हिलो मा ढुंगा हान्यो भने आफ्नै मुख मा छिटा पर्छ, ब्लग जी, मलाई त्यो थ्रेड मा गएर झगडा गर्न मन छैन. मन भए येताई आएर प्रश्न गर्नेछन
rekhathapa · Mar 22, 2013 4:06 PM
रेखा हजुर त बुद्धत्व प्राप्त गरेको मान्छे। हजुर ले त त्यो धागो मा गएर सबै लाई सम्झाउनु पर्छ आफ्नो दिब्य बचन र सन्देश ले। एसरी पछी हट्नु भएन भन्ने मलाई लागिराखेको छ। बाँकी हजुर को जो मर्जी। ब्लग
blog · Mar 22, 2013 4:14 PM
छबिजी को अन्तरबार्ता रैछ: http://kantipuronline.com/sapt... रेखासँग डिभोर्स गरेको भन्नुहुन्छ, अनि फेरि सँगै देखिनुहुन्छ, डिभोर्स स्क्यान्डल मात्र हो ? हाम्रो मन मिल्छ तर तन मिल्न सकेको छैन, अलग-अलग बस्छौं, तर काम सँगै गरिरहेका छौं। त्यही भएर सँगै देखिएको हो। एकपटक भेटेको मानिसको त माया लाग्छ भने १२ वर्ष लोग्ने-स्वास्नीकै रूपमा बसेपछि अहिले अलग हुँदैमा भेट्नै नहुने भन्ने त छैन नि। अहिलेको सम्बन्ध साझेदारका रूपमा मात्र हो, पछि गएर त्यो नहुन पनि सक्छ। रेखासँगको सम्बन्ध जमेकै देखिन्थ्यो तर त्यो पनि टिकेन, खास कारणचाहिँ के थियो ? रेखासँग १२ वर्ष सँगै रहे पनि उहाँसँग म मुस्किलले चार वर्ष मात्र साथ रहें होला, यसबीचमा रेखाले १ सय ५० वटा चलचित्रमा काम गरिन्। ५०भन्दा बढी राष्ट्र घुमिन्। रेखासँग विवाह गरेपछि रेखाजी लोग्ने म स्वास्नीजस्तो भएर बस्यौ। रेखा मिल्न पनि जान्नु हुन्न, छुट्टनि पनि जानुहुन्न, मिलेपछि मन-पेट नै दिने, झगडा परेपछि चिन्दै नचिनेझै गरी निहुँ खोज्ने। उहाँमा अहिले पनि बच्चाकै स्वभाव छ। त्यही नमिलेर आ-आफ्नो बाटो लाग्नुपरेको हो।
nepalilaure · Apr 5, 2013 9:08 AM
FISHING ? UNHYGENIX,"I smell a dirrrty rrrrotten fish."
BathroomCoffee · Apr 5, 2013 10:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion