ए बाबा यी नानीको चाला:)) - अमेरिकामा धेरै नेपालीहरु Homeless हुनु भाको रैछ, उहाँहरु संग भेटें - अमेरिका मा पढ्न गको बलह बलह त्यो सब बकबास हो - अमेरिका मा मान्छे हरु स्वतन्त्र छैनन् - १ महिना USA मा आएर बुद्धत्व प्राप्त पनि गरें :) youtu.be/LMxChggAaGQ
jhilkeJetho · Mar 11, 2013 12:05 PM · 15,054 views
यी नानी ले बुद्धत्व त साच्चैं प्राप्त गरेकी रैछिन.... http://www.dcnepalevent.com/ne...
drpilot · Mar 11, 2013 1:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion