Normal 0 false false false EN-US X-NONE X-NONE प्रतिक्षारत रातहरु तिमि र म संग-संगै नघुमेको धेरै भयो , काखमा राखी ओठहरु नचुमेको धेरै भयो l अतितका ति यादहरु सम्झी एक्लै टोलाउँदा , कैयुँ मेरा रातहरुमा निद त्यसै खेर गयो l कल्पनाको संसारमा संग-संगै टहलिंदा , कति चोटी कयौं पल्ट काममा जान बेर भयो l दुख पिडा सबै भुल्थें ,<span style="font-size:11.0pt;line-height:115%;font-family:"Mangal","serif"; mso-fareast-font-family:Calibri;mso-fareast-t
Zupiter Brish · Mar 10, 2013 9:53 PM · 821 views
wah wah keep writing!!
daum · Mar 10, 2013 10:08 PM
बृहस्पति ज्यू, राम्रो प्रयास गर्नु भएछ तर त्यो अन्तिमको वाक्यांश हराएको होकी लेख्दालेख्दै काटिएको हो .... तर जति देखिएको छ त्यो सारै राम्रो छ ... अरु पनि पढ्न पाउने आशा मा छु थाहा छैन
ThahaChaena · Feb 24, 2014 2:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion