लोड सेडिङ्ग को पक्षधर का तर्क ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुनै बेला म पनि नेपालका कुनै व्यक्ति बिलिनियरको लिस्टमा परेका छन् कि भनि जान्ने उत्सुकता थियो |  आज लोडसेडिङ्ग्का पक्षधर अनि चीनमा पानि पर्दा नेपालमा छाता ओड्ने मस्तिस्क बोकेका विद्वानले बिनोद चौधरीक पनि  परे भनि CUT & PASTE  गरेको मा धन्यबाद दिन मन लागेको थियो | तर तुरुन्तै : लालसालामी अक्षर ( रातो मात्र नभई भंगेराको टाउको जत्रो बनाएर)  सुगा रटाइ  "खाते , पाखे" सब्द सहित  मानौ तेही लोडसेडिङ्ग कै कारण अरबपति बनेका हुन् भन्ने आसय युक्त लेखाइ देख्दा कहिँ बिनोद चौधरी लाइ यो सरकारले "INVERTER " नेपाल भित्र्याउने एकाधिकार पाएकै कारणले हो कि भन्ने भान पर्यो मलाइ , तपाइँ हरुको बिचार के छ ? लौ यो ळोडषेडिङ्ग हाम्रो देसका जनतालाई अरबपति बनाउने मुल मन्त्र र तन्त्र हो , ले अभेप्रेरित भएर नै ळोडसेडिङ्ग गरिएको पुस्टि गर्न पछि नपर्ने लाइ कुन उपाधि ले बिभुसित गरौ ?   Last edited: 04-Mar-13 10:12 AM

MaGorkhe1 · Mar 4, 2013 10:07 AM · 1,008 views

1 Reply

1 % rich american hold 40% wealth of the Nation. This is the condition of USA, what do you think of Nepal and Neighbouring country INDIA? http://www.youtube.com/watch?f...

Magorkhe1 · Mar 4, 2013 5:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all