Actress Rekha Thapa talks about her opinion about America

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

cybernepali · Mar 4, 2013 9:40 AM · 33,645 views

25 Replies · Showing 21 - 25
Page 2 of 2

There is nothing wrong being village gal or under SLC. But the way she present herself as she already achieved nirvana, is bullshit. She present her self as the most moral person, but she is whore costing 25/30 k few yrs back. May be she she is Buddha now but have to prove it for several yrs before claiming it.....till now she is nothing more then low grade actor trying to make spot in politics in long run, when she won't get paid any more for shaking booty.

Yaaku · Mar 5, 2013 4:57 PM

गरीब हुनु, गाउँमा जन्मनु, केही कुराको बिषयमा नजान्नु कुनै अपराध होइन कुनै पाप होइन तर नजानेर पनि जाने झै गर्नु र अरुलाई अर्ती उपदेश दिनु र अझ आफूलाई जानिफकार देखाउन खोज्नु चाँही पक्का पनि दुनियाँ हसाइको काम हो कुनै शब्दलाई वाक्यमा प्रयोग गर्दा मोटामोटी चार किसिमबाट सकिन्छ, पहिलो त प्रयोगकर्तालाई शब्दको बारेमा केही थाहा नै हुँदैन त्यसैले उसले त्यस्तै अर्थ दिने अर्को शब्द प्रयोग गर्छ; दोस्रो प्रयोगकर्तालाई शब्दको बारेमा राम्रो थाहा हुन्छ र उसले राम्ररी बुझेर त्यो शब्द प्रयोग गर्छ; तेस्रो प्रयोगकर्ताले शब्दलाई गलत अर्थमा बुझेको हुन्छ र उसले त्यही अर्थमा प्रयोग गर्छ; चौथो प्रयोगकर्ताले केही पनि बुझेको हुँदैन, तर उसले आफुलाई बुझक्कड देखाउन त्यो शब्द प्रयोग गर्छ; रेखा थापा चाँही चौथो किसिमको प्रयोगकर्ता हुन् रेखा थापा माथि सहानूभुति गर्नुहुने साथीहरुले उनको अरु अन्तर्वाताहरु हेर्नु भएको छ कि छैन मलाई थाहा छैन तर उनमाथि कठोर टिप्पणी गर्दा मलाई ग्लानीको कत्ति पनि अनूभुति छैन ... रेखा थापाले बुद्ध्त्वको बर्णन गर्नु र साझामा ktmboy / bostonboy ले रयाप गाएर अरुलाई रयापको बारेमा सिकाउनु खोज्नु शायद उस्तै उस्तै होला; अझ रेखा थापा माथि होलिन् मलाई त यस्तो नपच्ने कुरा गरेको देख्यो भने कि त कन्पारो रनक्क तात्छ कि त मरिमरी हाँस उठ्छ ... रिस र हाँसो दुवैलाई बशमा गर्न सक्ने भए त मलाई पनि बुद्धत्व प्राप्त भइहाल्थ्यो नि ... किन रेखा थापाको अन्तर्वाता हेरेर बस्न पर्थ्यो ...  

Geology Tiger · Mar 5, 2013 8:09 PM

हामीले उनको कुरा काटेको थाहा पाएकी कुन्नि, उनि त येसो पो भन्छिन , त्यो पनि उफ्री उफ्री 'बाल मतलब' रे.

bittertruth · Mar 5, 2013 9:29 PM

बब्बाल रैछ नि रेखा को डान्स त , शरीरका सबै अंग प्रत्यंग जुरुक जुरुक हुने जस्तो | अनि एउटा कुरा साझाका फिलिमका पारखी हरुलाई सोध्न मन लागेको | यी नायिकाले सिनेमामा कस्तो अभिनय गर्छिन , मलाई त यिनको एउटा -दुइटा अन्तरबार्ता हेर्दा यिनले नारी सुलभता दर्शाएको, मस्कि मस्कि कुरा गर्दै मोहोनी लगाएको, प्राकृतिक रुवाई रोएको आदि जस्ता रोल कत्ति पनि गर्न सक्दिनन जस्तो लाग्दो रैछ | यीनलाइ  त खाली केटा मान्छेहरु संग मुख मुखै लाग्दै गरेको , मान्छे कुटेको , अनि आर्मी पुलिसको बर्दी धारी रोल आदि जस्तो मात्र सुहाउचा जस्तो लाग्यो | आजको जमानामा केटि मान्छे तेस्तै हुनु पर्छ अनि मात्र पुरुष हरु बाट सोषित हुदैनन् भन्नु होला फेरि , त्यो कुरा पनि ठिक हो | खाली रेखाजी ले कस्तो अभिनय गर्नु हुन्छा भन्ने जान्न मन लागेको मात्र हो | अनि अर्को कुरा नेपाली सिनेमाका बिसेष गरि मुख्य पात्रहरुलाई (प्राय जसो हिरो हिरोयिन) आफु एकदम अध्यनशील र बुद्दिजीबी छु भन्ने देखौन मन लाग्छ | बरु सिनेमाका  चरित्र अभिनेता/अभिनेत्री हरुले एकदम राम्रो अन्तरबार्त दिन्चन | कसैले गायक रामकृष्ण ढकालको अन्तरबार्ता हेरेको/सुनेको छ भने एकदम बुझेको/पढेलेखेको मान्छे को जस्तो हुन्छ | तेसैले slc पास /IA पास /BA पास ले केहि गर्दैन \ सत्य बोध भएको मान्छेको प्रस्तुति पनि तेस्तै हुन्छ | बास्तबमा हाम्रा नेपालका media हरुको पनि गल्ति छ , नायक नायिकाहरुको अन्तरबार्ता late night show type   (jay leno , letterman  जस्तै  ) को गर्नु पर्छ , ७५% हास्य ब्यङ्ग , २५% मात्र के कुरा सोध्नु पर्ने हो त्यो कुरा | हस्यब्यंगा गर्नु पर्ने show मा मात्र डाक्ने , रमाइलो पनि हुन्छ अनि कोहि कलाकारले साचिकै serious कुरो भन्यो भने पनि तत्काल उसको प्रस्तुतिबाट थाहा भैहाल्छ |

nepalilaure · Mar 6, 2013 12:25 PM

Geo, रेखा थापा चाँही चौथो किसिमको प्रयोगकर्ता हुन् रेखा थापा माथि सहानूभुति गर्नुहुने साथीहरुले उनको अरु अन्तर्वाताहरु हेर्नु भएको छ कि छैन मलाई थाहा छैन तर उनमाथि कठोर टिप्पणी गर्दा मलाई ग्लानीको कत्ति पनि अनूभुति छैन ... Rekha Thapa is not your superstar. She is superstar to majority of less informed, low expectation, and average Nepali. She is the only star in Nepal whose movie makes money because of her stardom. You might not like her acting and her intellect level might be far inferior than yours but she is still the biggest star in Nepal and she is addressing the interview to her viewers. This interview is not for people who have gotten education and know the world little more than average. Its for people who have 10 grade and lower education and mostly work in Gulf countries. She is poor man's star and she is addressign them. Its quite not a good match for some on sajha living in the first world with some kind of educational background to make fun her life style. रेखा थापाले बुद्ध्त्वको बर्णन गर्नु र साझामा ktmboy / bostonboy ले रयाप गाएर अरुलाई रयापको बारेमा सिकाउनु खोज्नु शायद उस्तै उस्तै होला; अझ रेखा थापा माथि होलिन् Quite unfair to compare Rekha who has millions of fans with bostoyboy who only has a laptop and free wifi to upload his video. सभ्य मान्छेले सानो मान्छे को मजाक गर्दैन भन्ने सुनेको थिए तर साझा क सभ्यता अर्कै छ जस्तो छ | This video is not for everyone, its only for her fans and she has said things that is understandable to her fans.

SAP Dude · Mar 6, 2013 4:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all