विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली - FORBES

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली   २१ फागुन, काठमाडौं । अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरी पनि पर्नु भएको छ । यससँगै उहाँ नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ । फोर्बसले तयार पारको १ हजार ४ सय २६ जनाका चौधरी पनि पर्नु भएको हो । १ अर्बका मालिक ५७ वषर्ीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा हुनुहुन्छ । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् । ७३ अर्ब सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो् स्थानमा छन् । यस्तै २३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् ।

ashishme · Mar 4, 2013 8:27 AM · 20,516 views

17 Replies

कोइ पाखेहरु चाई नेपालमा 14/14 घण्टा loadshedding  हुन्छ तेसैले केहि गर्न सकिन्न भन्दै खुबै जान्ने भई टपल्छ ........ नाच्न आउदैन आँगन टेदो  ....

ashishme · Mar 4, 2013 8:37 AM

 We get 1 nepali out of 30 millions listed as billionaire with prevailing 14 hrs of loadshedding. But you missed a point here. We could have 100 more in that list had there been no loadshedding at all.  

Dcops' guy · Mar 4, 2013 11:39 AM

This is quite an acheivement. VAT चोरेर भए पनि आखिर एक जना नेपाली अरबपति को लिस्ट मा परेछ.

SAP Dude · Mar 4, 2013 11:42 AM

जो चोर उसकै ठुलो स्वोर ...देशद्रोहीले अरु लाई  VAT चोर रे ....

ashishme · Mar 4, 2013 11:48 AM

 तपाइले भनेको कुरा मान्नेहरु सबै देश भक्त, अरु सबै देश द्रोही? वाह वाह कुन चै नेता पर्नु भो? देशलाई तपाइकै जरुरि छ 

grgDai · Mar 4, 2013 11:54 AM

@ashishme u sound like a hypocrit bro.. As people say little knowledge is dangerous.You might just have that disease called "Little knowledge".. If we have hypocrits like you in our country than we can never ever develop...

champak123 · Mar 4, 2013 11:56 AM

मैले भनेको नहुने तर तपैले भनेको सबै देशद्रोही हुने? हो तेसैले खुरुक्क देशद्रोही को परिभाषा dictionary पल्टाएर हेरे भैहाल्यो नी ... वैयात मान्छे ....

ashishme · Mar 4, 2013 12:07 PM

ashishme If you are so patirotic about ur country and if you think ur not "pakhe" why not have one more name in that forbe's list? but the truth is there is only one name..so u r not in the position to comment someone else.. ani desh drohi ko meaning u can see it in dictionairy..because i don't think u r pointing the word towards what u really mean.. 21st century ma basera 14th century ko sidanta jharna khojera huncha..grow up and update ur IQ

champak123 · Mar 4, 2013 12:46 PM

Congratulation Sir !! About a month ago, a ABCD asked me if there are any billionaire on Nepall. I said, " No..I don't know" I doubt we have any & will have soon.  as I was really not expecting it. But I am so glad to read it this morning on MSN news.. As soon I read it, I highlighted the new billionaire from Nepal para & sent it to him SujhaB

Sujhab · Mar 4, 2013 12:59 PM

Last edited: 04-Mar-13 06:18 PM

metta · Mar 4, 2013 3:51 PM

कुनै बेला म पनि नेपालका कुनै व्यक्ति बिलिनियरको लिस्टमा परेका छन् कि भनि जान्ने उत्सुकता थियो |  आज लोडसेडिङ्ग्का पक्षधर अनि चीनमा पानि पर्दा नेपालमा छाता ओड्ने मस्तिस्क बोकेका विद्वानले बिनोद चौधरीक पनि  परे भनि CUT & PASTE  गरेको मा धन्यबाद दिन मन लागेको थियो | तर तुरुन्तै : लालसालामी अक्षर ( रातो मात्र नभई भंगेराको टाउको जत्रो बनाएर)  सुगा रटाइ  "खाते , पाखे" सब्द सहित  मानौ तेही लोडसेडिङ्ग कै कारण अरबपति बनेका हुन् भन्ने आसय युक्त लेखाइ देख्दा कहिँ बिनोद चौधरी लाइ यो सरकारले "INVERTER " नेपाल भित्र्याउने एकाधिकार पाएकै कारणले हो कि भन्ने भान पर्यो मलाइ , तपाइँ हरुको बिचार के छ ? लौ यो ळोडषेडिङ्ग हाम्रो देसका जनतालाई अरबपति बनाउने मुल मन्त्र र तन्त्र हो , ले अभेप्रेरित भएर नै ळोडसेडिङ्ग गरिएको पुस्टि गर्न पछि नपर्ने लाइ कुन उपाधि ले बिभुसित गरौ ? VAT को कमिसन पाउने देश प्रेमी अनि VAT चोरेको छलेर कामाएको देख्ने सबै देसद्रोही ? हैन यो प्राथमिक स्कुल पदने बिद्यार्थी वा गाउले जनतालाई देशप्रेमी को हो भनि चिनाउन खोज्ने नेपाल का कोहि महा-पण्डित हुन् ? 

MAGorkhe1 · Mar 4, 2013 3:55 PM

 his  bussiness is vast , ranges from small to big

yeahoi · Mar 4, 2013 4:37 PM

Inside his VAST business: take the S off. It remains only VAT. He was one of the businessman  profitted from VAT scandle.

maGorkhe1 · Mar 8, 2013 1:37 PM

Yo ASHISHME  bhanne ko maobadi para estai ho. Desh bhari ko udhyog dhanda dubaune, sabai kura tahas nahas garne deshdrohi taan hos ki hami. Sala khate.

hakim_saab · Mar 8, 2013 1:41 PM

Sugam March 8, 2013 at 4:04 am · मुख फर्काउनुस् Binod Chor-dhary : dont pay taxes, bribe politicians, illegally invest elsewhere and murder your workers- easy formula to be rich in Nepal. मन परे हरियो नपरे रातो !  22  2 दिवा March 8, 2013 at 11:45 am · मुख फर्काउनुस् बिनोद चौधरी VS उपेन्द्र महतो १. बिनोद चौधरी का बाउ धनि थिए भने उपेन्द्र का बाउ धनि थिएनन / २. बिनोद चौधरी बाजेले जम्मा पारिदिएको सम्पति बाट धनि हुन पुगे भने उपेन्द्र महतो आफ्नै पौरखले धनि हुन पुगे / ३. बिनोद चौधरी नेपाली लगानी विदेश तिर लगाउन पुगे भने उपेन्द्र महतो विदेश मा कमाएको नेपालमा लगानी गरि रहेका छन् / ४. बिनोद चौधरी सामाजिक लगानी गर्न चाहन्नन् भने उपेन्द्र महतो करोडौ रुपैया सामाजिक कार्यमा लगानी गरेका छन् / तेसैले बिनोद चौधरी भन्दा उपेन्द्र महतो मनले पनि अनि धन ले पनि धनि व्यक्ति हुन् / धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?  127  4 Ekraj March 8, 2013 at 3:07 am · मुख फर्काउनुस् बिनोद चौधरी को फोर्ब्स मा नाम लेखाउने लालायितले गर्दा उसले एउटा कुख्यात, ठग, भ्रस्टचारी, ब्यापारीको बाटो मात्र देख्यो| उसले एउटा गरिब देशको राजस्व ठगेर हजारलाई दुख दिएको हुनसक्छ| यस्ता पपुलारिटी समयको भेल मा अपशोचमा परिणत हुन पनि सक्छ र यसमा कसैलाई गर्ब गर्ने ठाउँ हुदैन बरु धिक्कारको पत्र बन्ने चाहिँ सम्बवाना भने धेरै हुन्छा| मन परे हरियो नपरे रातो !  26  3 Last edited: 08-Mar-13 02:20 PM

rid · Mar 8, 2013 2:18 PM

I will try not to be partial, but have to admit that Mahato's portfolio looks much impressive than Chaudhari's. But let's be real, Mahato was also a beneficiary of right time right place; a newly formed country with connections with powerfuls. But for a person who is not a native Russia, to be able to control so many industries and wealth proves he also deserved it. No doubt Mahato has more wealth than Chaudhari and doesn't seek Forbes popularity. Another reality is that these two didn't become billionaire merely from their business in Nepal. Mahato's business ventures are well known; but Chaudhari expanded his wealth by overseas investments in hotel business. Nepal is yet to create her own billionaire, who actually profited from ventures within the country.

Kiddo · Mar 8, 2013 2:57 PM

 how about this guy balaram chainrain who had bought portsmouth fc, is he not a billionaire?

jhapaliketo · Mar 8, 2013 6:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all