यत्तिकै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अल्झेका ओझेलहरु अझै चाहनाको चाहमा चिच्याउछ्न । पिरले पोलेका परेलिहरु बिछोडको बहानामा बग्छन । यत्तिकै

daum · Feb 26, 2013 6:44 PM · 15,315 views

5 Replies

चैत्र को खडेरीमा पनि  ओसिलो मन द्रबिकरण हुन्छ सम्झना को उचाईमा  परेली तप्प चुहिन्छ यत्तिकै

kalikopoi · Feb 26, 2013 7:18 PM

 चुहिएका तरेलिहरु ..  . नहिड्ने बाटोमा   नपुग्ने ठाँउ   हुँदै  विछिप्त गाउ..बिभत्स बस्ति  अगि बढ्दैछन् ... त्यतिक्कै

jhaukiri · Feb 26, 2013 10:08 PM

हा हा... हच्छिउ !! यत्तिकै

bairagi_kaila · Feb 27, 2013 10:19 AM

हा हा हाछिउ मा पनि अर्थ बरालिएको यो दिनमा  येस्तै येस्तै थ्रेड नियालेर  घडीमा पाँच बजेको छ येतिकै    

NewTrader · Feb 27, 2013 5:09 PM

तिमी मेरो सपना सपना सित्तैमा आउछन तर तिमी धेरै महँगो शायद म तिमीसँग नसुतेर होला । त्यत्तिकै

daum · Feb 27, 2013 10:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all