पारसलाइ सिघ्र पतन बाट बचावौँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिचारा पारस अहिले सिकिस्त छ| उसको पतन पनि हुन सक्ने अवस्था छ|  उसलाई सिघ्र पतनबाट बचाउन प्रार्थना गरौँ 

sajha onion · Feb 25, 2013 3:43 PM · 18,304 views

11 Replies

hey nepali janawar haru ho... why cant u just leave him alone... every day euta na euta waaiyaat post dekhnu parcha saalaaa

texasranger · Feb 25, 2013 7:22 PM

 लोल गूद ओन प्याजजी!

Juggy · Feb 26, 2013 9:53 AM

संस्कार घर परिवार र टोल स्कूल बात सिकेर आएको हुन्छ , जनावरले पनि बाल र मर्न लागेको लाइ( आफुले सिकार गरेकोलाई हैन ) केहि Soft Corner बात हेर्छ  भन्ने धेरै कथा सुनेको र पढेका थियौ | यिनी हरु र त्यो FB मा भारतमा १५ जना बम बिस्फोटनमा मरे भन्दा खुसि मानाउने पशु भन्दा के कम ? सत्रुको पनि मृत्यु सैया र मृत्यु पछि कटु आलोचनाको ठाउमा उसका राम्रा कुरा मात्रै समाजमा गरिन्छ ( भलै मनमा जे भए पनि ) . एकै सब्दमा भन्ने हो भने " कसाई" को मस्तिस्क र यिनी हरु जसरि खुसि मनाइ रहेछन मा के नै फरक देख्नु हुन्छ ???????????????

MaGorkhe1 · Feb 26, 2013 10:15 AM

 गोर्खेजी भो धेरै भासण नछातौ, मर्न त लाग्यो तर कसरी मर्न लाग्यो भनेर सोच्नु भा छ हजुरले? त्येही कालो नाम नखुलेको कालो पदार्थले पो हो कि ?  ल कसरी मर्न लाग्या छोड दिम, यसले मान्छे मार्दा र खुलेआम छाती तानेर हार्ले चलाउदै हिड्दा येस्ले मार्या मान्छे बारे सोच्नु भा छ? म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन! येस्ले  जे जति कुकर्म गर्या छ तेस्को लागि त येस्ले सोफ्त कर्नर त चाकतिरबाट पाए हो !

Juggy · Feb 26, 2013 10:24 AM

अनि त्यो बिसौ हजार मार्ने कपुत हरु देसको लागि मारे हैन त ? यिनी हलालहरु  सपुत पारस मात्रै कपुत ?

MaGorkhe1 · Feb 26, 2013 10:32 AM

 त्येस्को कसले कुरा गरेको छ येहाँ? आग्राको कुरा लगेर गाग्रामा लगेर नजोदौ न सोम

Juggy · Feb 26, 2013 10:36 AM

लौ सोम हजुकै जित अनि हजुरनै यो रोयल संग नजिक को होइबक्सदो रहेछ र एति सताएछ, कि तेस्ले मारको मान्छे हरुको दाजु भाइ नै थियो होला र आज त्यो मृत्यु सैयामा हुँदा बल्ल आवाज निकाली धारे हात लगाउंदै हुनु   हुन्छ ? मैले त तुलाना मात्रै गर्या हो आग्रा त गाग्राको कुरा का बात निकाल्नु भो ? वाह वाह क्या डाइलग मार्नु भो "म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन" येस्ता आदर्सका कुरा भासण र अरुलाई सुनाउने र वाहि वाहि र तालि को गडगडाहत पाईने कुरा मा किन पछी पर्नु हुन्थ्यो ? का सिक्नु भो ? यो सिकाइ अनुसार तपाइको उत्तर दियाई,  तपाइको मस्तिस्क बाट हैन पछाडी बाट निस्के जस्तो छ |    मान्छे नै मारको कुरामा २० सौ हजार मानिस मार्ने को कुरा गर्दा किन मन चिसो ? कि त्यो बन्दुक बोकी मार्ने मध्हे आफु पनि हुनुहुन्थ्यो ?

MaGorkhe1 · Feb 26, 2013 11:00 AM

  एउटा लोजिक दिन जान्दैन, नाम भिरौदै हिद्छ ! सोफ्त कर्नर बनाएर बस पारसेलाइ, एकदिन ठिक भएर आउछ अनि तेस्पछि आफ्नो टाउको, दिदिबहिनि सबको रखवाली गर्लास राम्रोसंग ! लाल सलाम कामरेड!

Juggy · Feb 26, 2013 11:11 AM

Sorry @magorkhel bro, agn sorry hai , haina dai Kati tai n tui ko kura thread nai pichhe lekhna Sakya bro ! Kunai thread ma pani weight vako rep hunna ! M sorry hai jus my 2 cents !!....lol ..

vale · Feb 26, 2013 11:33 AM

कुरो लम्बिदै गएर व्यक्तिगत हानाथाप तिर घुम्दै छ | कुरा बुझन नसकेको के हो भने के हाम्रो संस्कृति नै येही हो " उधो लागेको मृगलाई कुकुरले पनि लखेट्छ" | गालि नै गर्नु थियो भने मर्न लागेको बेला हैन सद्दे बेला गरेको भा ठिक हुन्थ्यो ? ठिक भयो भने यो साझामा जति गालि गर्नु थियो गर्नुस , सक्नु हुन्छ भने त्यो खुल्ला मन्चमा आएर मन लागेका कुरा सुनाउनुस | लौ न हामि पनि पडुम तेस्का कर्तुत अनि तपालाई के के हानि नोक्सानी पुर्याएको रहेछ  " मरोस" भनि धुप बाल्ने काम को कारण था पा ए फेरी केहि न भनौला ? तेस्ले ढ्वाङ्ग गोलि हानि मार्यो ? एउटा दुइटा तिनटा, चारओटा कति मार्यो ? मैले यही कुरामा २० सौ हजार मार्नेलाई तपाईले मरोस भनि सराप्नु भएको नदेखेकोले मात्रै हो ? कहिँ त्यो ढ्वाङ्ग गोलि हाने एक चाहि तपाइको मान्छे पर्यो बाकि बिसौ हज्जार अरुका परे ? अरुका को केको टाउको दुखाइ | लौ निस्फिक्री आमाचाक्ली गरि गालि पनि गर्नुस अनि बोको पनि भाकल गर्नुस ?     यो गालि र साराप पनि पार्टी लाइन कै कुरा हो कि ? लौ जय नेपाल है मेरो चाहि | Last edited: 26-Feb-13 03:21 PM

Magorkhe1 · Feb 26, 2013 3:18 PM

 Yo Magorkhe ko torpe para ko lekhaile mero pani paro chadcha. tatto no charo ko each and every thread ma kina hero bhaera comment garna parne ho yes lai..

gone12 · Feb 26, 2013 4:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all