साचो प्रेम मा सेक्स हाबी हुदैन – रजनी गुरुङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साचो प्रेम मा सेक्स हाबी हुदैन – रजनी गुरुङ February 24, 2013 News Posted by: masti6 Filed under INTERVIEWS   गुरुङ फिल्म “धिं”  र  “मा ” अभिनय   गरेपछि अहिले निकै चर्चित छिन  नायिका रजनी गुरुङ । उनी थोरै चलचित्र र राम्रा चलचित्र मात्र अभिनय गर्न चाहन्छिन्  ।  उनले अभिनय गरेकोसररर हावा चल्ने ………………(बरालडाँडा ) गाउँ को गीत अहिले निकै चर्चा मा रहेको छ। उनी संग कारम गर्ने निर्देशक सिरुष पुडासैनी का अनुसार उनी काम गर्न सहज र क्षेत्रलाई बुझेर आएकोले समयको समेत सदुपयोग हुने निर्देशक पुडासैनीको भनाइ रहेको छ । निर्देशक पुडासैनीको निर्देशन मा  बनेको सन्दीप कार्की को मैले माया गर्ने …….बोल गीत तथा सोल्टी मिनिरल वाटर को  बिज्ञापन मा  समेत  अभिनय गरेकी छिन् । पोखरामा राम्री नायीका र मोडेलको रुपमा स्थापित भइ सकेकि रजनी गुरुंग संग मस्ती६ टिमले गरेको कुराकानीका केहि अंशहरु :  अहिलेकेमा बेस्त  हुनुहुन्छ  भर्खरै मात्र माँ  फिल्म को सुटिंग  सकियो  अहिले डबिंग मा नै बेस्त  छु । कस्तो चलचित्र  हो  “माँ ” ? गुरुङ संस्कृती मा आधारित नेपाली चलचित्र हो यो चलचित्र मा छोरा छोरी बिदेश पलायन भए पछि बुढी आमा ले  कति सास्थी  भोग्नु पर्छ भनेर देखाईयको छ । अब कस्तो खालको भूमिकामा अविनय गर्न मन छ ? धिं  र माँ दुवै चलचित्र मा फरक फरक भूमिका निभाय, अब मलाई एउटा पागल केटी को भूमिका मा अविनय गर्न मन छ पहिलो प्रेम ? सम्झन  चाहन्न पहिलो चुम्बन यादछ ? बाबा आम ले गर्नु भाको डेटिंग जान कस्तो ठाउँ मन पर्छ ? प्रकृति प्रेमी भएको कारण ले सुन्दर सान्त कुनै राम्रो भिउ देख्ने ठाउँ सेक्स के हो? सेक्स प्रकृति ले दियको अमुल्य उपहार सेक्सको अनुभब छ ? हाल सम्म छैन र आबस्यकता ठान्दिन । प्रेममा त सेक्स अपरिहार्य छ भन्छन नि ? त्यो त सेक्स  का लागी प्रेम गरेको  भयो नि साचो प्रेम मा सेक्स हाबी  हुदैन । त्यसो भए बिहे कहिले गर्ने ? त्यो त समयले बताउला अहिले हतार छैन, बेला भए पछि र गर्ने बेलामा तपाइलाई पनी बोलाउछु गिफ्ट लिएर आउनु होला !! हा हा हाहा ऽऽऽऽ !!!! जिबन साथी कस्तो होस् भन्ने चाहना छ ? मेरो पेशा लाई बुझ्ने होस् र मलाई माया गर्ने त चाहिहाल्यो किन कि म माया कि भोकी छु नि त ऽ!!!!…(हाहाहा ) भाबी योजनाहरु ? खासै के ही छैन ,एउटा राम्रो कलाकार बन्न को लागि मिहेनत गरिरहने छु ।

cybernepali · Feb 25, 2013 2:08 PM · 3,330 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all