नेपाली पारा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो नेपाली समाज नभई पनि नहुने भए पनि नहुने | ताल , पारा चियो चर्चा नगरी खाएको नपच्ने , काम भन्दा गफ बढी | देखाउन पर्ने ..म त वाक्क भैसके ..यो नेपाली समाज चाहिएन | हामी अम्रिका आएर नि सुध्रेनौ है ? आफ्नो काम गर्नु ..किन चासो चाहियो भन्या ..नेपालीहरू को चासो को बिषयहरू : १. कहाँ काम गर्छ २. गाडी कसरी किन्यो ३. कलेजको फी कसरी तिर्छ ५. त्यो केटी खैरे , काले संग हिडेको देखे ६. त्यो तोरी लाहुरे ले खैरी केटी संग हिड्छ ७. त्यसले  ग्रीन कार्ड कसरी पायो ८. बुढी कहिले ल्याउने ब्रो ९. बिहे गर्ने हैन बहिनी? १०. नेपाल कहिले जाने... ११. के के न खाए जस्तो लाए जस्तो फेस बुक मा फोटो कमेन्ट पोस्ट १२. अलिकति जागिर गर्ने बिजनेस गर्ने को त झन् के के न हुन्छ ( जस्तै : नेपाली समाज को जमघटमा बरु विद्यार्थी ले खाना बनाएर लान्छ, जागिरे भनौदो, घर हुने भनौदो वालमार्ट बाट आलु सलाद लान्छ , सोडा लान्छ अनि नयाँ गाडी देखाउछ) मैले केहि उदाहरण मात्र दिएको ...हामी किन यस्तो भएको ? कहिले सुधार्ने? तपाईहरू को ओरि परि बस्ने नेपालीको पारा कस्तो छ ? माथिको लिस्ट मा थप्दै जानुस है ....

happiest · Feb 23, 2013 11:21 PM · 16,133 views

12 Replies

 Exactly the same everywhere, me too waakks

spritual · Feb 23, 2013 11:37 PM

 13. they turn their back exactly when you need help 14. Unnecessary gossip 15. They will drag you in controversy

spritual · Feb 23, 2013 11:42 PM

सबै देशका मानिस हरुको यही र यस्तै कुरा कानी हुन्छन : कसले गर्छ भन्ने कुरा चाहि मानिस मानिसमा भर पर्छ | फेसबुक पनि नेपालीहरुको लागि एउटा स्ट्याटस देखाउने थलो भाको छ होला | देखाउने को भन्दा पनि त्यो हेर्नेले के चाहि हेर्ने नहेर्ने फिल्टर गरे भै हाल्यो ? स्यानै थिए मा : उपसचिवको छोरालाई बाउले हंग्कोक बात जिन्स तल र माथि दुवै राम्रो देखिएको थियो , कहिलै नाझुल्किने डेरामा आयो साधारण कुरा कानी गरे अनि त्यो गए पछि घर थर्काउने गरि हासे | क्या सुहाएको थियो हामीले बाल नै दीइनौ ? यस्तै हो मानिसको मस्तिस्क ; मानिस मानिसमा भर पर्छ , मन पर्दैन टढिनुस | 

Magorkhe1 · Feb 24, 2013 8:52 AM

 @ magorkhe1 सारै चित्त बुझ्यो तपाईको कुरा ले ....

happiest · Feb 24, 2013 3:00 PM

 'They' also tend to be the biggest hypocrites.नेपाली हरु एस्ता हुन्छ, तेस्ता हुन्छन भन्यो अनि आफ्नो प्रवृति चाहिं बिर्सियो! 

riddle · Feb 24, 2013 3:23 PM

मगोर्खे१ ले भनेको जस्तै संसारका सबै ठाउँका मानिसहरुको स्वभाव त्यस्तोनै हुन्छ । धन्न भन्नुहोस न्, नेपालीहरुले एक अर्कालाई मुद्दा हाल्दैन्न । घरमा आएका अथिति सँग समय बिताउँछन । एउटा पक्ष केहो भने , हामीले नेपालको हो भन्दैमा नजिकिनु पर्छ कि पर्दैन निर्क्योल गर्न कहिले कािहं गार्हो हुन्छ । म सँग १ कक्षादेखि १२ कक्षा सम्म पढेका, र वरिपरि हुर्रिएका सािथहरु एत्तिका बर्ष भइसक्दा पनि अहिले सम्म धेरै िमल्छन् । बार्तालाप हुदाँ पनि तपाईले माथि भनेका कुराहरु भैहालेमा पनि हासँोको रुपमा गर्छौ । नेपालिहरु धेरै सरल हुन्छन् । मिलनसार, मिहेनति, ईमान्दार हुन्छन्, अरुको तुलनामा । हो अज्ञानि भएर हढताल, हो हल्ला गर्ने, पछिल्ला बर्षमा हिसाँमा पनि उत्रिने काम गर्छन् केहि नेपालिहरुले, तर समग्रमा भन्नुपर्दा हामिहरु त्य्ती नर्ाम्रा छैनौ ।

isajha · Feb 24, 2013 5:04 PM

जिन्दगिमा कहिल्यै restaurant मा खाननपाएको जस्तै एकचोटी खानगयो कि अरुलाई show off गर्न facebook मा कि त check -in गर्नुपर्ने कि फोटो राख्नुपर्ने. तेस्तो फोटो आयो कि त  म stand नै गर्न सक्दिन. So immediately hide गर्दीहाल्छु.

efg · Feb 24, 2013 5:37 PM

@ efg सारै मन पर्यो तपाईको कुरो ..

happiest · Feb 24, 2013 9:24 PM

Here's a prime example of Nepali para ! नेपाली कलाकार अमेरिका पुगेपछि र्फकनै चाहँदैनन्, तपाईंको सोच के छ ? भविष्य कसैले देखेको छैन, तर अहिले अमेरिका बसाइँ मेरो कल्पनामै छैन । पहिलोपटक अमेरिका आएको अहिले ठ्याक्कै पाँच वर्ष बितेछ । यो मेरो १०औँ यात्रा हो । प्रायः म ममीलाई पुर्‍याएर र्फकन्छु अनि लिन आउँछु । नेपालमा आफ्नै बिजनेस छ, सिनेमा उद्योगबाट पनि सन्तुष्ट नै छु ।  पहिलोपल्टको अमेरिका यात्रामा नै मैले गि्रनकार्ड पाएको हुँ । मलाई अमेरिकी सरकारले नेपालमै गि्रनकार्ड पठाएको थियो । गि्र्रनकार्ड लिए पनि यतै बस्ने सोच आएन । ममीलाई पुर्‍याउन श्रीमती र म सँगै आउँथ्यौँ र सँगै र्फकन्थ्यौँ पनि । हामी दुवैको अमेरिका बस्ने इच्छै थिएन । त्यति वेला छोराछोरी पनि इन्डियामा पढ्थे । धेरै पछि मात्रै छोराछोरीको उचित शिक्षाका लागि बाध्यताले उनी बसेकी छिन् । उनीहरूको सम्झनाले मात्रै मलाई पटक-पटक अमेरिका ल्याइपुर्‍याउँछ ।  

fantush · Feb 25, 2013 11:28 AM

 greencard lottery??????

bittertruth · Feb 25, 2013 12:31 PM

Been there and done that. Sorry to say bro, it is not them, it is you who is insecured, a typical characteristic of nepali youth. We grow up without even knowing it. Alright, showing off new cars and bragging about wealth, job might not be right, but you have problems with people updating fb status? If so, you have some serious issues. People across this planet do that. So basically what you are saying is nepali youth do not like to talk to people. I mean if you are offended when I ask your status or where are you from in nepal, then why bother talking at all. I used to be in your shoes many years ago, only to realize that I was the one with issues. Grow up friends, be little tolerant and confident about yourself. Not all Nepali are alike. Last edited: 25-Feb-13 01:08 PM

Vhootee · Feb 25, 2013 12:32 PM

I have to admit that the problem lies in you if you've got problems with people 'checking-in' at Restaurants, Bars, Theaters - among other places, on Facebook.  There are worse things people do on FB that are extremely annoying - uploading 100s of self-portraits (standing in front of a mirror while holding a camera/smartphone makes it worse) with quotations of some wisemen, uploading billions of pics of a newly born kid,couples telling each other how much they love and miss each other when they share the same bed in the same apartment etc.  Regarding showing off cars, jobs...it's understandable for people to find it tacky. When somebody overdoes it, then that's understandable but if someone uploads a pic of a new house, car or some recently bought item that he/she endears a lot and you don't like it, you have issues with yourself. 

riddle · Feb 25, 2013 1:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all