कहाँ गया यी स्वर का धनि हरु ???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 कहाँ गया यी स्वर का धनि हरु  ????<http://www.youtube.com/watch?v...

kirin · Feb 23, 2013 12:24 PM · 9,386 views

2 Replies

 Whatever happened to Pramod Upadhyaya as well...

riddle · Feb 23, 2013 3:14 PM

कहाँ गए भनेर राम्रै सोधीखोजी गर्यो भने त्यस्ता धेरै गायक, कलाकार, संगीतकार, साहित्यकार, पत्रकारलाई अम्रिकामै भेटिन्छ । अब किन गए भनेर सोध्यो भने चाँही मान्छेपिच्छे अलि अलि फरक उत्तर आए पनि सार भने सबैको एउटै हुन्छ । सधैंभरि गीतसंगीत /कलाकारिता / पत्रकारिता भनेर मात्र पनि भएन आफ्नो व्यक्तिगत समस्या पनि त हेर्नुपर्‍यो । ए बाबा जो आफ्नो क्षेत्रमा असफल भए तिनले यसो भन्नु एक अर्थमा सुहाउछ पनि होला । तर जसलाई थुप्रै नेपाली दर्शकश्रोतापाठकले हाइ हाइ गरिरेका थिए तिनलाई नेपालमा काम गर्न समस्या पर्नु तर अम्रिकामा सबवेको दुकानमा स्यान्डविच बेच्न कुनै समस्या नपर्नु यो कुरा बुझिनसक्नु छ ।

Geology Tiger · Feb 23, 2013 3:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all