कन्सिरी तातेछ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरा का बाट सुरु गरौ ? बजैले ल्याप्टो खोल न अनुहार हेर्दै कुरा गरौ को कुरा को अर्को भाग हो यो ? नेपालि मा उखान आएन हिन्दि कै भए पनि राखी सुरु गरौ होला &quot; नया मुल्लाह ज्यादा प्याज खाता है त भन्न मिलेन होला बजैलाई तर SkYPE मा अनुहार हेरी हेरी कुरा गर्दा निकै नै हर्सित थिइन् बजै भन्ने कुरा मेरा कान ले पनि थाहा पाएको थियो ? बजैले भनेकै कारण बाट आफ्नो जिल्लाको नाम बाट खोलि दिए फेसबुक पनि |मानिसको आदत पनि अचम्मै&nbsp;&nbsp; को हुदो रहेछ , बजैले ल्याप्टो को कुरा सुने पछि मैले पनि कलिंगकार्ड किन्न छोडे अनि कुरुवा जस्तै बिहानको ६-७ र बेलुकीको ७-१२ सम्म Skype र फेसबुक खोलेर बस्ने बानि लाग्यो | आज सम्म दुइ पल्ट कुरा गर्ने मौका पर्यो |&nbsp; चौरासी गरेको पनि १२-१३ बर्स भै सकेकी बजैलाई&nbsp; अनुहार हेरी हेरी कुरा गर्न नपाए पछि त्यो पनि कहिँ २ डलरले अरबपति बनाइ हाल्छाकी भनि चिठ्ठा किन्न गएको बेला कलिंग कार्ड किने पछि घन्टी घुमाए |&nbsp;&nbsp; बजैका डेड दर्जन नातिनातिना मा आधा दर्जन जति बिदेस भए पनि बुढिया मैले लामो समय पछि फोन मर्दा हैन कान्छु त त पोइलगए झैँ गरिसनी पो मर्जी भो ?&nbsp; मैले पनि चौकामा छक्का हान्ने गरि - बोज्यु त्यो अनुहार हेरी हेरी कुरा गर्दाको मज्जानै अर्को मत हरेक दिन बिहान ६-८ अनि बेलुका ७-१२ सम्म कहिँ हजुर झुल्किसिन्छ कि भनि कुरी बसे , केहि नलागेर आज हजुर संग कुरा गरु भनि फोन मारेको , कि नाति हरुले कब्जा गरे ल्याप्टो ?बजैले थपिन टुकी बालेर चल्दैन ल्याप्टो , त्यो बत्ति नभए पछि त के गर्नु यी जिनिस हरु &quot;&nbsp; बल्ल लागेछन बजैका घैटोमा घाम भने मन मनै ! काका बुबाको घरमा पनि म्याजिकज्याक जोडेको कुरा मेरा कजन्ले टेक्स्ट र इमेल बात पठाएका थिए , दशैँ देखि अहिले सम्म २सय पल्ट घन्टी घुमाइयो होला हरेक पल्ट &quot; द म्याजिक ज्याक कस्टुमर .......&quot; मात्रै सुनिन्छ मानिस को आवाज सुन्नु पश्चिम बाट घाम झुल्कनु जस्तै भयो | म्याजिक ज्याक आज सम्म जोडेको छैन अनि IT बारे थोरै मात्र जानकारी भएको मान्छे , सुन्छु त्यो खस्रा मिठा म्यासेज एकाउन्ट खोल्ने को मा जान्छ रे ? त्यो पनि एउटा कथानै भयो &quot; राम तेरी गंगा मैलि जस्तो &quot; | फेरी सोच्नु होला यो उखान को तादम्यता के हो भनि ? &quot; उखान उन्खानै हो&nbsp; अनि जोगीको झोला जस्तो लेखाइ संग जोड्न खोज्ने मेलो मात्रै हो | कुरा तनकिएर काछा बुबाको घर भनौ वा कजन्कोमा सबै म्यासेज थुप्रिएको कुरा अनि ए दाइ तिम्रो म्यासेज त मा कहा थुप्रिएको छ भनेंन भनि गरेको गुनासो हो कि ? यो पनि बजै संग अनुहार हेरी हेरी कुरा गर्ने लालसाको एक अंश&nbsp; हो | भन्नु होला एउटा इन्भर्टर किन्ने पैसा पठाई दिए भै हाल्यो नि किन लम्बे चौड़े कुरा&nbsp; फलाकि राखेको होला ? शिर्सक पढ्नु भएन : कन्सिरी तातेछ ! बजैका कि तपाइँ <span style="fon

Magorkhe1 · Feb 21, 2013 3:20 PM · 4,918 views

2 Replies

Last edited: 02-Mar-13 11:55 AM

Magorkhe1 · Feb 21, 2013 3:50 PM

काम गर्दै छ : सस्ता रोए बार बार महगा रोए एक बार भन्ने उखान लागु होला कि भन्ने लागेको थियो : आज चौथो दिन&nbsp; ( Instead of buying a new battery , Online Youte&nbsp; मा देखाए झैँ EPSOM नुन हाली&nbsp; Reconditioned&nbsp; गरेको थिए&nbsp; ) बिहान गाडी खुरुक्क स्टार्ट भयो | 7th Day: In cold days and sitting for a long time, it&nbsp; does not start.&nbsp; It was a temporary fixing like Nepal's policies. Last edited: 27-Feb-13 09:55 AM

Magorkhe1 · Feb 24, 2013 9:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all