H1B to F1 to H1B

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I was in post Bachelor degree F1/OPT status till October 2010. My H1B started in October 2010. I did change of status from H1B to F1 in May 2011. I am currently in post Master degree F1/OPT status as my OPT started in October 2012. I want to go to H1B status. Can I file H1B right row? I mean in February 2013? Do I need to wait for the quota in April 2013?  Thx

rio · Feb 20, 2013 8:39 PM · 12,234 views

3 Replies

ितमीले एप्रिल २०१३ सम्म कुर्नु पर्दैन । एक पटक तिम्रो नाममा एच.व्ान.िब. जारी गरिएपछि, तिमी िसमित क्वटा बाट व्यत हुन्छौ । अब ितमीले जिहिले पनि िनबेदन िदए हुन्छ, भन्नाले तिम्रो कार्यालयले । तर िनबेदनमा सबै जानकारी खुलाउ । एच.व्ान.िब. कति प्रय सन्दर्भमा प्रमाण गर्ने प्रधिती हो । राम्रो संग कागजात पेश गरेमा, स्वक्रित हुन्छ ।

abcdipan · Feb 21, 2013 12:28 AM

 I had heard that once you cross 1 year period of changing the status from H1B to F1 you cannot go to H1B easily.  Since I have already crossed 1 year of Change of Status from H1B to F1, don't I need to get into the lottery system in April? Thx.

rio · Feb 23, 2013 8:19 PM

ितमीले फेरी एच.वा्न.िब. को क्वटाको लागि कुर्नु पर्दैन । ितमीले िचनेको कुनै वकिल भए, पक्का गराउ । तर वकिललाई धेरै शुल्क तिरेर ज्ञान लिनु आव्सयक छैन् । यो सन्दर्भ अनलाईनमा पनि धेरै रहेछन । मज्जाले अध्ययन गरे हुन्छ । मेरो बिचारमा तिमिले एच.व्ान.िब. िनबेदन गरे हुन्छ । िनबेदन पत्रमा पहिला सुवि्िक्रत भएको केशको ख़ुलासा गर । यु.स.िस.आाई.स. ले त्यसपछि तिमिलाई निर्देशन िदनेछ । िप्रमियम निबेदन गरे झनै राम्रो । कति पय सन्दर्भ नयां हुन्छन् । आफैले थालनि गरेमा उचित नतीजा आउंछ । Last edited: 24-Feb-13 10:52 AM

abcdipan · Feb 24, 2013 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all