Your Best Nepali song, ever?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अहिले बैंककस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । For detail news please log on www.globenepal.com

globenepal · Feb 19, 2013 1:25 PM · 31,845 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

मलाई माफ गरिदेउ - नारायण गोपाल  

kancho · Feb 20, 2013 2:19 AM

@ timi_mero_sathi .. The correct lyrics is this.. I always miss the last word (???) so not sure what that is. Very inspiring song! .  भुल हो तेरो भागी हिड्नु, जिबन देखि डराएर यहाँ जिउनेहरुले सब थोक पाउछन, मर्नेहरु सबै फालिन्छन  भुल हो तेरो .... संसार संगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो संसार संगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो उडदै उडदै छुन सकिस भने जुन तारा सम्म तेरै हो जुन तारा सम्म तेरै हो भुल हो तेरा अडान खोज्नु यात्रा देखि थाकेर यहाँ बढ्नेहरु नै लक्छ्यमा पुग्छन् अड्नेहरु सब छाडिनछन् भुल हो तेरो हारहरुको जुत्ता लगाउ जीतहरुको टोपी हारहरुको जुत्ता लगाउ जीतहरुको टोपी  आशाहरुको माला लगाउ निराशाहरु लाइ छोपी निराशाहरु लाइ छोपी भुल हो तेरा दया खोज्नु आंखाहरु लाइ भिजाएर   यहाँ चढ्नेहरु नै टाकुरा पुग्छन् ढुकने हरु सब ???नछन् भुल हो तेरो

kancho · Feb 20, 2013 2:48 AM

Last edited: 23-Feb-13 12:28 PM

kirin · Feb 20, 2013 4:56 AM

 

timi_mero_sathi · Feb 20, 2013 5:39 AM

 @ Kanchoo यहाँ चड्ने हरु नै टाकुरा पुग्छन  ढुक्ने हरु सबै  पुरिन्छन  जस्तो लाग्छ

timi_mero_sathi · Feb 20, 2013 6:05 AM

एक्लै बस्दा संधै मलाइ सम्झना तिम्रो आइदिन्छ सहन नसकी आँखा बाट आँसु त्यसै झारिदिन्छ, आँसु त्यसै झारिदिन्छ - अरुणा लामा  

behoove_me · Feb 20, 2013 7:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all