काठमाण्डौं । फागुन ८ अपरान्ह एकाएक प्रधानन्यायाधिश खिलराज रेग्मीले आफू अन्तरिम चुनावी परिषद्को नेतृत्व गर्न असमर्थ रहेको धारणा आएको भन्दै व्यापक चर्चा भएपछि शीर्ष नेताहरुले उनको असहमतिलाई सम्बोधन गर्ने भन्दै बुधवार विहान रेग्मीलाई भेटेर नै आधिकारिक धारणा सार्वजनिक गर्ने वताएका छन् । यो समाचार तयार पार्दा सम्म प्रमुख दलका शीर्ष नेताहरुको वैठक जारी रहेको छ । विस्तृत समाचारका लागि लग इन गर्नुहोस् www.globenepal.com
globenepal · Feb 19, 2013 12:20 PM · 5,836 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion