तर्केसी तिमी , आँशुमा जिउनुको मजानै बेग्लै उफ ! जिउदै अचानोमा रेटीनुको मजानै बेग्लै संगै मिली भाग्य रेखा बदल्ने भन्दा भन्दै काटेसी पखेरू, मुटु दुखाई हास्नुको मजानै बेग्लै देउतै निष्ठुरी , भाकल मेरो सुन्दा सुन्दै पिडै पीडाको झिरमा उनिनुको मजानै बेग्लै सप्तरंगी सहितको प्रभात खोज्दा खोज्दै घुन जस्तै , जात्तोमा पिसिनुको मजानै बेग्लै प्रभात क्यालिफोर्निया
streetlearner · Feb 15, 2013 6:22 PM · 10,084 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion