आज खै कता बाट लेख्ने जाँगर चलेछ । एउटा मुक्तक प्रस्तुत गर्न चाहन्छु । मैले रोजेका ती फूलहरु आज अन्तै कतै सजेका छन । मैले खोजेका ती गीतहरु आज अन्तै कतै बजेका छन । -daum
daum · Feb 14, 2013 3:06 PM · 1,283 views
बलेको दीपमा तेल थप्न सकिन त्यतिकैमा त्यो सेलायो । तेलको खोजिमा म हैन साथी हो उनी नै अन्तै कतै बिलायो । -daum
daum · Feb 14, 2013 3:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion