प्रणय दिवस को शुभकामना आफ्नो Partner सँग रमाइलो सग बिताउनुहोस् उस्लाई उन्लाई खुशी बनाउनुस् यदी सिंगल हुनुहुन्छ भने चिन्ता नगरनुस् किनकी Aids दिवस मा सबै लाई Aids लागेको हुँदैन कुकुर तिहार मा सबै को घर मा कुकुर हुँदैन गाई तिहार मा सबै को घर मा गाई हुँदैन
funtush · Feb 14, 2013 10:41 AM · 1,673 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion