टाउनहल मिटिंग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले बोस्टोन क्षेत्रमा बसोबास गर्ने नेपाली मा निकै उत्साह आएको छ! एसपालीको “देउसी भईलो” यहाँ भएका संघ संस्था मिलेर खेलिएको थियो, भने सो कार्एक्रम मा एस्पाली पनि बोस्टोनबासीका घरदैलो म जाने नारा बोस्तोन्मा एउटा कम्युनिटी भावना बनाउनकोलागी भनेर दिएएको थियो र सो कार्एक्रममा कारीब $२४५०० डलर सङ्कलन गर्न सफल भएका थियौ! डेउसी भईलोको नारालाई सिरोधर गरेर अहिले सबैमा एउटा उमङग उत्साह आएको र सो कम्युनिटी भवन को प्रकिय पनि तदरुप्ताकसाथ अगाडि बढीरेको यहाँहरु सबैलाई अबगत गराउन चाहन्छु! कम्युनिटी भावना बनाउनको लागि स्थानिये इकाइ बाट इजाजत लिनु पर्ने र सो कार्य सम्पन्न गर्नको लागि एउटा अस्थाइ तदर्थ समिती पनि गठन गर्नु पर्ने भएकोले तदर्थ समितिको पनि गठन गरिएको छ ! जस्मा बिष्णुमनी आचर्ये अध्यक्ष हुनुहुन्छ भने मिलन गुरुङ चेयरम्यान रहनु भएको छ र सो संस्थाको नाम "पशुपतिनाथ बुद्ध फोउण्डसन अफ न्यू एङ्ल्यान्ड राखिएको छ!  अरु कार्ये समितिका सदस्ये,बोस्र्द अफ डाईरेक्रतर,सचिब, कोशाधक्ष को नामावाली एही फेबुअरी ११ म हुन गैरहेको ताउनहलस्मा प्रकासित गरिनेछ र थपघट पनि गर्न सकिने छ। सो समितिले दर्ता को काम पनि कारीब कारीब सकाएको र कम्युनिटी भवनकोलागी जग्गा खोज्ने काम, नकशा बनाउने काम सबै सकीइसकिएको अवस्थामा छन!  म यहाँ हरु सबैलाई के अनुरोध गर्दछु भने अब हुने पहिले टाउनहल मीतिङ मा सम्पूर्ण बोस्तोन्बासी नेपाली शहभागि होउ! यो पवित्र कार्येलाइ पूर्ण गर्नकोलागी हामीसबैको सहयोग चाहिन्छ! तेसैले सो दिन आउनुस् सबैले आफआफ्नो धारणा राखौ! धन्यवाद!!

mrshiva · Feb 7, 2013 7:32 AM · 15,235 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all