अम्रिका आ'को ६ बर्ष भइसक्यो | उमेर ले ३० काटी सक्यो | पढाई मास्टर्स सकियो | अझै पढाई चालु नै छ | रुप रंग बनौट सबै ठिक छ | अब त बिहे गरौ घरबार जोडौ भनेर नेपाल तीर केटी खोजेको भेटिदै भेटिन्न त बा ! आजकल सबैका बोइफ्रेण्ड हुँदा रैछन् ..हैन हो साझाका साथीहरु हो कसरी नेपाली केटी खोज्ने हो बिहेको लागि ? केहि सुझाव सल्लाह पाउँ न हो ..यस्तै हो भने म त बिहे नगरी नै मर्ने पो भए त | भन्न पनि लाजै मर्नु ..केटी पाएन रे बिहे गर्न ...है ! तपाईहरू कोहि कसैले पनि यस्तै समस्या भोग्नु परेको छ ? लौ न हो कुनै राम्रो सल्लाह दिनुस् ....सल्लाहको लागि आभारी हुने थिएँ | - जदौ
happiest · Jan 31, 2013 6:57 PM · 2,241 views
nattinu 30 ma nabhaye 40 ma hola ni ta....u can get naughty at forty
champak123 · Jan 31, 2013 7:00 PM
सबै सिङल पुरुष तथा नारिको उद्धारको लागि nepallove.com स्थापना भएको जानकारी सर्बबिधितै रहेनछ! झट्टै रेजिस्टर गरौँ, एक्लोपन भगाउँ!
riddle · Jan 31, 2013 7:05 PM
मैले पनि धेरै सुनेको छु यो कुरा हरु आज भोलि मेरा साथि हरु ले तेस्तै भंचन नेपाल मा पनि. झन् यहाँ अम्रिका मा बस्नी एकल नेपाली हरु जोल्ले केटि खोजि रहनु भा-छ . केहि न केहि भै हालचा. बेजोड ले घर मा, आफ्ना आफन्त हरु लै भन्नु पर्यो लाज नमानी कन. फचेबूक छैन भनि फचेबूक राख्नु पर्यो. पढाई सकियो भनि तुरुन्त काम खोजि हाल्नु पर्यो. जोल्ले पनि काम क गर्छ भनेर सोधी हालचा नि आजकल को जमानामा . ~ अग्रिम बधाई छ बिहे को लागि ~ ब पोसितिव ~लोल
no_more_crush · Jan 31, 2013 8:04 PM
फेस बुक त छ नि भएर के गर्नु जति फ्रेन्ड अनुरोध पठाए पनि केहि भएन ...सबै का आफ्ना आफ्ना हुँदा रहेछन् ...बेलामा कत्ति न पढ्ने भनेर केटी लाई बाल दिईएन अहिले केटीले बाल दिन्नन् ...
happiest · Jan 31, 2013 8:42 PM
अब ब्वाईफ्रेन भै सक्या केटिलाइ रिक्वेस्ट पठाएर हुन्छ त! ब्वाईफ्रेन नभा लाइ पो रिक्वेस्ट पठाउने त! यसै सन्धर्भमा मलाई एउटा साथी ले भन्या उखान याद आयो - "सबै केटि राम्रा हुँदैनन्, राम्रा जति हाम्रा हुँदैनन्!" 'राम्रा' इज सब्जेक्तिव है फेरी! अरुलाई राम्रा लाग्ने केटि आफुलाई नराम्रो लाग्नो सक्छ अथवा आफुलाइ राम्रा लाग्ने केटि अरुलाइ नराम्रा लाग्न सक्छन. तर धैर्य गरौँ, ब्रो! There's someone for everyone!
riddle · Jan 31, 2013 9:11 PM
घाटिमा ग्रिन्कार्ड झुन्द्यौन सोम, अनी ति बोय्फ्रेन्ड भाका तरुनीहरु कती चाडो सिङ्ल हुन्छन हेर । बरु झत्तै गर फेरी पछी केटी त पयिएला फेरी आफ्नै भाई ले काम गर्न छाडला !
28th amendment · Jan 31, 2013 9:57 PM
खैं हरियो पत्ता वाला परिएन ..बोइ फ्रेन्ड नभका भनेर कसरी थाहा पाउनु ? नेपाली परियो जात भात मिलाउनै पर्ने ...सारै गार्हो पो हुदो रहेछ त गाठें..
happiest · Jan 31, 2013 11:36 PM
आफ्नो पोस्ट आफ्फै लाइक गर्दै?
riddle · Jan 31, 2013 11:48 PM
Akele hey to kya gum hey... cha hey to hamare bas me kya nahi.
old jeans · Feb 1, 2013 12:00 AM
हप्पिएद्स्त मित्र फेसबुक मा पनि आफ्नु कमेन्ट आफै ले लाइक गर्नी होला, अनि कहाँ बाट फ़्रिएन्द रेक़ुएस्त अच्चेप्त हुन्छ त. तैत !! आफ्नु स्तैन्ड़े त राख्नु परॊ नि बिर्खे कैला रिद्दल ब्रो ले ठ्याक्कै मैले सोचेकै कुरा कमेन्ट हन्देको रैछ. खीतितितितिति...
no_more_crush · Feb 1, 2013 12:15 AM
Pratikchya ko Phil meetho Huncha
intelligentguy · Feb 1, 2013 7:14 AM
" जसले हेर्दैन उ पछुताउछ अनि जसले हेर्यो त्यो पनि पछुताउछ " भन्दै मेलामा कुनै एउटा स्टल मा बखान्दै थियो रे | यो बिहे भनेको कुरा यो जस्तै हो भनि जोड्न मिल्छ मिल्दैन पाठक बृन्दले नै बिचार गर्नुहोस ; अब के चाहि रहेछ त त्यो मेलामा भन्नु होला ? एउटा ह्रिस्तपुस्ट गधा अनि दुइ चार ओटा कालो धर्का बनाएर बसेको रहेछ | हिजो काममा चाडै पुगियो , सधा भन्दा अलिक होलो ट्राफिक भएर , अर्को कोवर्कर एक घण्टा अघि पुगेको रहेछ , किन चाडो , ओवरटाइम हो , भन्दा हैन भन्छ , के हो त भन्दा घरमा घर परिवारमा समय बिताउनु भन्दा काम मा आउन मन पर्छ भन्यो | कहिँ तेस्तै भएको खण्डमा कुमार बसाइनै ठिक भन्नु परेन ? पछुताउनु परेपछि परेरै पछुताउनु बेस : खोजि गरुमा साथि हो , लेखेको मात्रै पाइन्छ भन्थे तेसै हो कि ?
magorkhe1 · Feb 1, 2013 1:05 PM
bihe bhayena bhanera tension naam chai happiest rey hope not gayest too in which case it is understandable why
Bad Boy · Feb 1, 2013 1:37 PM
आफ्नो पोस्ट आफै लाइक हान्ने लाइ किन चहियो स्वास्नी? येसो एक्लोपन भयो भने ऐना हेरे भो अनि छाडा हुँदा आफैलाई सूम सुम्यार बसे भै हाल्यो नि ...
SAP Dude · Feb 1, 2013 1:44 PM
My expression when someone likes their own status
sajhamitra · Feb 1, 2013 1:54 PM
l happies bro this one is for you
chaurey · Feb 1, 2013 3:19 PM
mera ekjana mitra thiye, stri ko mamala ma sarhai tagada....bela bela ma hami jasta niriha prani harulai younopadesh dine garthy..sabai bhanda ghat lageko chai yo thiyo... " aile ramri keti pani chalu, naramri pani chalu....so ramri nai rojnu parcha"
Ghorlekabo · Feb 1, 2013 3:49 PM
खै साझा का ओस्ताज मित्रहरु ले सल्लाह दिनुहोला भनेको त हल्ला मात्र भयो त गाठें
happiest · Feb 2, 2013 12:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion