हिंसामा उत्रियो काँग्रेस एमाले र अरु प्रतीगमंकारीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकारले तुरुन्तै ईनीहरुलाई आतंककारी घोसणा गर्नू पर्छ - नेपाली जनता को इच्छा

ashishme · Jan 23, 2013 10:33 AM · 13,842 views

13 Replies

Afai terrorist bhayera aru lai ke ko terrorist ghosana garcha sarkar le.

facebook · Jan 23, 2013 10:50 AM

I have seen many activists forwarding their political agenda. You sir, are either just trolling or are mindless propaganda machine for the Maoist party. You might have found many sheeps in Nepal, but don't assume they exist everywhere and will believe everything you say. I am not supporting any of the parties depicted here, but for a maoist to accuse other people of violence is like hearing Madoff complain about a kid ripping him off his prison pocket money.

Kiddo · Jan 23, 2013 10:51 AM

@facebook...America jastai?

ashishme · Jan 23, 2013 11:01 AM

@kidda..... I am a Maoists' propaganda machine? Really? What gave me away, I wonder.

ashishme · Jan 23, 2013 11:08 AM

A Thief calling out a Robber ? LOL !!  जो चोर उसकै ठुलो शोर ?

BathroomCoffee · Jan 23, 2013 11:44 AM

@bathcoffee...America jastai?

ashishme · Jan 23, 2013 11:58 AM

ashishme · Jan 23, 2013 12:05 PM

 These are the type of people who are leading Nepal, and how can Nepal develop. All they care about is themselvees and their families, they don't give a [Disallowed String for - bad word] what happens to the country.

sajhaguy69 · Jan 23, 2013 2:44 PM

Truth is, I don't even think you are a maoist propaganda machine as your postings are just too immature. I think you are just trolling sajha and trying to establish yourself as a maoist sympathizer here as you have nothing else to do.

Kiddo · Jan 23, 2013 3:00 PM

 अमेरिका जस्तै त होइन, तेरो बाउ को टाउको जस्तै !! लोल !!

BathroomCoffee · Jan 23, 2013 3:09 PM

Sarkaar nai aatankakaari chha, yesle arulai k ghosana garne? k saaro hasauchhan ho keta haru pani. La yo padhum sathi ho ani bhanum kosle kaslai karbahi garnu parchha http://ekantipur.com/nep/2069/... दैलेखका एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की तेस्रो आँखा दैनिक कार्यालय तोडफोड   (17 Votes)   1 2 3 4 5               प्रकाश अधिकारी ४०       सम्बन्धित समाचार माघ ९ , २०६९ प्रधामन्त्री बन्ने कुरा दाहालले ठट्टामा मात्रै भनेका हुन् :भट्टराई पुस २३ , २०६९ राष्ट्रपति–प्रधानमन्त्रीबीच भेटवार्ता पुस १९ , २०६९ प्रधानमन्त्रीको प्रस्ताव औचित्यहीन : एमाले पुस १९ , २०६९ निकटकालाई कार्यकारी बनाउँदैछन् प्रधानमन्त्री पुस १७ , २०६९ रेडियो अन्तर्वार्तामा प्रधानमन्त्रीको आपत्ति पुस १४ , २०६९ महिला हिंसाका दोषीले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री पुस १३ , २०६९ 'विपक्षीले मेरो सत्ता लम्ब्याए' पुस ९ , २०६९ गगनले लगे सुशीललाई प्रधानमन्त्रीको सन्देश पुस ९ , २०६९ 'जस्तालाई तस्तै व्यवहार हुनेछ' सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! दैलेख, माघ १० - सत्तारुढ एमाओवादी कार्यकर्ताले एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की दिएका छन् । एमाओवादी कार्यकर्ताले ८ वर्षअघि स्थानीय पत्रकार डेकेन्द्रराज थापालाई तड्पाएर हत्या गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसमेत सहभागी एमाओवादी दैलेख अधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारलाई 'डेकेन्द्रको हालत बनाउने' धम्की दिएपछि पत्रकार त्रसित भए । एमाओवादी कार्यकर्ताले जिल्लाका पत्रकारलाई आधा घण्टा घेरा हाले । घेराउमा परेका पत्रकारलाई छुटाउन प्रहरी आउनुपरेको थियो । सरकारी समाचार एजेन्सी 'रासस' र एमाओवादी निकट टेलिभिजन च्यानल एबीसीका पत्रकारलाई भने अधिवेशनमा समाचार संकलन गर्न छुट दिइयो । एमाओवादी कार्यकर्ताले दैलेखबाट प्रकाशित तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरेका छन् । अधिवेशनअघिको जुलुसमा सहभागी कार्यकर्ताले पत्रिकाको कार्यालयमा ढुंगामुढा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको पत्रिका कार्यालयमा भने आक्रमणकारी पस्न पाएनन् । कार्यालय सिसा फुटेको छ । पत्रकार महासंघको आपत्ति काठमाडौं- नेपाल पत्रकार महासंघले दैलेखमा सञ्चार माध्यममाथि आक्रमण र पत्रकारलाई दिएको धम्कीप्रति गम्भीर आपत्ति जनाएको छ । 'हाम्रो तेस्रो आँखा' दैनिक पत्रिका कार्यालयमा एमाओवादी कार्यकर्ताले बुधबार तोडफोड गरेका थिए । महासंघका महासचिव ओम शर्माले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा पत्रिका कार्यालयमा ढुंगामुढा गर्नु प्रेसविरोधी कार्य भएको उल्लेख गरेका छन् । 'यस्ता घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर आघात पुग्ने महासंघको ठहर छ,' विज्ञप्तिमा छ, 'महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा निन्दा गर्दै प्रेसको संवैधानिक अधिकार सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित राजनीतिक दलको ध्यानाकर्षण गराउूदछ ।' अध्यक्ष शिव गाउूलेले दैलेखका पत्रकारको सुरक्षा अवस्थाप्रति महासंघको गम्भीर चासो रहेको प्रतिक्रिया दिए । एक दर्जन पत्रकारलाई डेकेन्द्रकै अवस्था बनाइदिने भनी धम्की दिइनुले सरकारले नेतृत्व गरेको दललाई डेकेन्द्र प्रकरणमा अलिकति पनि हीनताबोध नभएको प्रस्ट भएको उनले बताए । 'यसबाट विधिको शासन र प्रेस स्वतन्त्रता नाम मात्रको छ भन्ने छर्लंग छ । नेपाली पत्रकारिता क्षेत्र यसको सशक्त विरोध गर्छ,' गाउूलेले कान्तिपुरसूग भने । महासंघले प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसूग र स्थानीय माओवादी नेतृत्वलाई प्रेसप्रति सम्मान गर्न आग्रह समेत गरेको छ ।  

collegefootballrocks · Jan 23, 2013 3:33 PM

Sajha ma arko maobadi ko kukur bhukna thalyo hai keta ho.

facebook · Jan 23, 2013 11:33 PM

मान्छेलाई पो मान्छे जस्तो व्यवहार गरिन्छ। यी जंगली जनावरलाई यसरी नै तह लगाउनु पर्छ। यी भातमारा जंगलीहरु लाई अब थाहा भयो होला की यिनीहरूले अरुलाई कति दुःख दिन्थे। यो त सुरुवात मात्र हो, यसैगरी सबै जिल्लाबाट यी खातेहरु लाई लौरो ठोकेर निकाल्नु पर्छ।

pepsi · Jan 24, 2013 12:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all