तिम्रो गोलि, मेरो कलम, तिम्रो बन्धुक, मेरो आवाज, हार मानेन मैले, म अझै लेख्ने गर्छु, जियुदै गाढे नि, मसानबाट चिचयाउने गर्छु , तिमीले बिर्सी सक्यो होला, तर हिसाब अझै बाकी छ, लुटेको चामल, भुटेको जनता, यहाँ देवी देवता साक्षि छ, आँखामा पति बाददैमा सब काहा अन्दो हुन्छ र ? सिंहदरबार छिरदैमा तिमी राजा बन्छ र ? फेरी उही कुर्सिको खेल, र खुटा ताना तान, हिजो घर भत्काउनेले, आज देश बनाउने भ्रम, कहिले थपडमा संदेश पठाए, कहिले बिलापमा, रोएर आमाले लियो तिम्रो नाम, धेरै सरापमा,
vasudev · Jan 18, 2013 2:44 PM · 11,612 views
Last edited: 20-Jan-13 12:02 AM
rahulvai · Jan 18, 2013 3:02 PM
छिरदैमा को साटो छिर्दैमा हुन्छ हैन र Rahulvai दाजु ?
lamopuri · Jan 18, 2013 3:11 PM
Last edited: 20-Jan-13 12:02 AM
rahulvai · Jan 18, 2013 3:16 PM
Raamro laagyo, Vasudev ji/ पुनस्च: 'थप्पड 'मा' हुनुपर्ने होइन र ? (As in original)
adhikari_bandhu · Jan 18, 2013 10:12 PM
Daami !
shamshersingh · Jan 21, 2013 3:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion