नेपाल बार एशोसिएसनमा माओबादीको जित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

४ माघ, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी हुनु भएको छ । शनिबार भएको मतदानको बिहीबार सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई पछि पार्दै कार्की बारको अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै ५ उपाध्यक्षमा जनक पाण्डे (पूर्वाचल), टिकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद बौद्धिक (मध्यपश्चिम) र राजेन्द्र साउथ (सुदूरपश्चिमाञ्ल)मा विजयी हुनु भएको छ । यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषध्यक्षमा मोहन इङनाम विजयी हुनु भएको छ । उपाध्यक्ष जनक, महासचिव पोखरेल र कोषध्यक्ष इङनाम प्रजातान्त्रिक समूहको हुनुहुन्छ । wu hoo

ashishme · Jan 17, 2013 5:03 AM · 11,319 views

1 Reply

त मा­चि­क्ने र­न्डी को छोरो, प्रचण्ड को ला­­डो चुसुवा ashishme जाँ­­ठा! तेरो आमा लाई प्रचण्ड र बाबुराम ले ला­डो चुसायो जस्तो छ !! तेही भएर त पनि तेही ला­­­डो चुस्न लाई लागि परेको छस् !!!

TheNepaliBro · Jan 18, 2013 1:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all