नयाँ नेपाल' हेर नयाँ छ मान्छे, हेर पुरानो ब्यवहार हेर बुद्धको आँखा, हेर कुर्सीको खेल नयाँ छ नेपाल , पुरानो गतिबिधी बिजुली छैन, रोकिएको छ प्रबिधी नयाँ छ सरकार, चुप्चाप नेपाली रुदै छ नेपाल, दु:खले पुरिएको छ यो नेपाली हेर राजनीति छायो, यहाँ बोलीको खेल हेर रोएको आँखा, यहाँ दु:ख अनेक नयाँ छ नेपाल , पुरानो गतिबिधी बिजुली छैन, रोकिएको छ प्रबिधी नयाँ छ सरकार, चुप्चाप नेपाली रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन् हेरन भोको पेटमा, कति जनता भोकानै छन् मागेको धेरै होईन, सिङै एउटा नेपाल दे मागेको भबिस्य होईन, बर्तमानमा सुधार ले नयाँ छ नेपाल , पुरानो गतिबिधी बिजुली छैन, रोकिएको छ प्रबिधी नयाँ छ सरकार, चुप्चाप नेपाली रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली Last edited: 16-Jan-13 12:56 AM
damikattu · Jan 16, 2013 12:55 AM · 18,981 views
lyrics is good and video okay, music 50 50
3a3 · Jan 16, 2013 1:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion