सुनौलो अबसर! आदरणिय बुवामुमा,दाजुभाई,दिदी बहिनी तथा साथीहरुमा नमस्कार! हजुरहरु सबैमा यो नयाँ बर्ष २०१३ तथा माघे सक्रन्ती को शुभ-कामना! यहाँ म के कुरा अबगत गराउन चाहन्छु भने एही जनवरी १८ शुक्रबार समरविल्ल कम्युनिटी टेलिभिजनले "बोस्टन तामु समाजले" आयोजना गरेको "ल्होछर २०६९" प्रोग्रामको भिडियो चनेल न।३ मा बेलुकी सात बजे देखाउदेइ छ! कृपया हेर्न नबिर्सनु होला!
mrshiva · Jan 15, 2013 11:22 PM · 12,455 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion