Watch Nepali Movie Dulahi Ranifeaturing daughter of Rajendra Khadgi. Comment how is this Nepali movie below :
urnisha51 · Jan 15, 2013 10:24 PM · 17,645 views
Watch Nepali Movie Dulahi Ranifeaturing daughter of Rajendra Khadgi. Comment how is this Nepali movie below :
urnisha51 · Jan 15, 2013 10:24 PM
Watch Nepali Movie Dulahi Ranifeaturing daughter of Rajendra Khadgi. Comment how is this Nepali movie below :
urnisha51 · Jan 15, 2013 10:24 PM
प्रतिक्रियाबादी शक्ति -२ प्रतिक्रिया सुनौ -- बितेका मानिस, बितेका कुरा गर्छन.. जितेका कुरा गर्छन .. हारेका कुरा गर्छन.. झारेका कुरा गर्छन .. रुन्छन.. करौछन.. चिचौउछन .. एकलव्य बनेर औंला काट्छन र रगत बाँड्छन !! मन दुख्छ | गोलि चल्यो र मान्छे मरे ...... श्रीपेच तलको जुम्रा बनेर मरे परिबर्तनको दिन गनेर मरे जो बाँकी छन्, कुरा गर्छन छुरा गर्छन ... यता पट्टिबाट...उता पट्टिबाट फलामको गोली ... चिर्पटको साम्लो .... एक तारा बोकेर मोर्ने, चार तारा घोकेर मर्ने , हलोले घोचेर, सुर्यले पोलेर मोर्ने सब खरानी भए जो बाँकी छन्..... कुरा गर्छन कुरा मात्र गर्छन !! रिस उठ्छ, कसको दोष? कस्तो लहड ? सपनाका कुरामा झोकीदै हिड्ने चेतनाका कुरामा रोकिदै हिड्ने नेपाल खाल्डोका भेडाहरु आफ्नालाई मारेर बीर भए आफ़्नाबाट मारिएर शहिद भए जो गए .........गए .. जति बाँकी छन्..... कुरा गर्छन कुरा मात्र गर्छन !! हाँस उठ्छ, के भयो ? के होला ? कसले गर्छ ? ती जो घांटी रेटेर अगाडी आए ती जो भेंडा टेकेर अगाडि आए पछि रहेका जति छन् .. बाँकी भएका जति छन् ... कुरा गर्छन... कुरा मात्र गर्छन !! Last edited: 17-Jan-13 05:15 PM
jhaukiri · Jan 15, 2013 10:26 PM
वाह ! वाह ! वाह !! उत्कृष्ठ कबिता . शालीन शब्दहरुमा सटिक ब्यङ्ग, यथार्थ चित्रण .
rahulvai · Jan 16, 2013 8:32 AM
झ्यौकिरी जी , अघिल्लो कविता मैले साएद सिधा हेरिछु अनि तेही मन बनाएर पढीछु तेसैले तेस्तै भुझेछु.... आखिर यो संसार आफु र आफ्नो मनले जस्तो बुझ्न खोज्यो, जस्तो देख्न खोज्यो तेस्तै बुझिने ,तेस्तै देखिन न हो हैन र . नबुझेको मा माफी चाहन्छु . यो कविता चै पक्का बुझें , मन नि पर्यो . ठुल्दाईले भने झैं "शालीन शब्द , सटिक व्यंग्य" अनि ओझिलो शब्दमा चोटिलो व्यंग्य र बोझिलो बास्तबिकता पस्किनु भो . मन पर्यो ... अझै पढ्न पाउँ है .... - थाने
ThahaChaena · Jan 16, 2013 9:25 AM
great
aman · Jan 16, 2013 4:37 PM
Thanks guys!!
jhaukiri · Jan 17, 2013 11:42 AM
जन्मदिनको शुभकामना! देशभरी खग्रास ग्रहण कायम रहेको बेला यिनै जुनकिरीहरुको पिलिक पिलिक र झ्याउकिरीको झ्याउ झ्याउ माथि आशा छ ।
Geology Tiger · Jan 17, 2013 11:49 AM
लौ झ्यौकिरी जी को जन्मदिन आज ? अब जितु दाइले भनेसी होला नी त ..... ल झ्यौकिरी जी जन्मदिनको सुभकामना
ThahaChaena · Jan 17, 2013 1:07 PM
अहिले सम्म ६ जना प्रतिक्रियाबादी देखियो Happy Bday, from me too
_____ · Jan 17, 2013 1:14 PM
"Geology Tiger " लगायत सबैलाई मुरी मुरी धन्यबाद !!!
jhaukiri · Jan 18, 2013 10:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion