उन्ले सोधीन "के छ" भनी स्याउ जस्ता राता भय मेरा गाला भक्भकाऊन पो थालेछु म,केही बोलिन घरमा गई ऐनालाई भनें थुइक्क साला!! भोलिपल्ट ऊन्ले फेरी भनिन "hi" मसक्क मस्केर भुइंको धुलो पो कोट्याऊन थालेछु "Hello" भनेर त्यहा बाट कुलेलाम ठोकें घरमा खाना खादां दुई चोटि आफ्नै जिब्रो पो टोकेछु!! "तिमी किन तर्सेको" ऊन्ले सोधिन "हं मेरो Exam छ आज" मैले भनें एक टक ऊन्को आँखामा एक्नास हेरिपोरहेछु आज त confident देखिन्छु भन्या फेरी stupid नै बनें !! "खाजा खान जाउं" पछाडिबाट आवाज आयो "मैले त खाइ सकें" हतार् हतार मुखबाट फुस्कियो किन नसोची बोल्या? के हुन्छ मलाई? राम्री केटी सँग डेट जाने, त्यत्रो chance पनि खुस्कियो!! आज त स्कुलमा देखिन ऊन्लाई आँखा भौतारिय, मन छट्पट्टियो क्लास पनि गैइन, स्कुल दिनभरी चक्कर लाएं "ऊ" एउटा भुस्थिघ्रेको अङगालोमा ऊन्लाई देखें आँखा रसाये, मन कुडियो , अनी केपो गर्नु, ई एही एउटा कबिता लेखें!!!
texasboy · Jan 6, 2013 6:23 PM · 13,635 views
* अर्को दुखेसो
texasboy · Jan 6, 2013 6:30 PM
Yo pani ramrai gayo hai texas boy !! Keep it up
nepali lover · Jan 6, 2013 6:32 PM
राम्रो, शैली नबिन, भाव समसामयिक भाषिक त्रुटीहरुमा ध्यान दिए अझ राम्रो हुने छ .
rahulvai · Jan 7, 2013 9:26 AM
Good one man very good. I think the ending could've been a little better, a little different; but a fun read nonetheless.
Kiddo · Jan 7, 2013 9:33 AM
= हाँसु हाँसु जस्तो दुखि पो हुम कि रोइदिम कि जस्तो ....के गरम के गरम हुने कविता.....राम्रो लग्यो तर KIDDOले भनेको जस्तै लास्टमा अलिक फरक बनको भए अझै मज्जा आउथ्यो कि ?
ThahaChaena · Jan 7, 2013 11:20 AM
Thanks guys for valuable suggestions..i will surely try to improve from next time..
texasboy · Jan 7, 2013 3:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion