कही नभा जात्रा हाडीगाऊ मा भन्या एही हो ।।।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जुन देशले नेपालको करोडौ बिघा सीमाना मिच्दै सधै नेपाललाई खाने दाउ खोज्छ तेही देशमा गएर नेपालको प्रधानसेनापति ले मानार्थ सम्मान लीने रे ...थुक्क लाज पचेको नामर्द हरु ।।  बरु बाल्टिनमा डुबेर मर हिजडा को सन्तान हरु ।।। प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान लिने २० पुस, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर जबरा पुस २२ गते भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहको निम्तोमा सेनापति भारत जान लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भारतका क्रममा राष्ट्रपति प्रवण मुखर्जीले प्रधानसेनापति जबरालाई भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ । नेपाल र भारतका सेनापतिलाई एक अर्कोको मानार्थ महारथीको सम्मान दिने परम्परा रहादै आएको छ । सेनापति जबराले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नु हुनेछ । सेनापतिको भ्रमण दलमा ९ सदस्य छन् । प्रधानसेनापति जबरा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।  

ashishme · Jan 4, 2013 8:01 AM · 2,008 views

1 Reply

Yo ta jhan india kl joi ho . Sala paisa kl lagi raajtantra beche pachi nepali sena bata mero biswas uthi sako. All cheap aasholes

facebook · Jan 4, 2013 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all