तिमीले छोएको मन...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमीले छोएको मन तिमीले छोएको मन अरु कसैले छोएको छैन कसम तिम्रो खाएको हो त्यसैले त रोएको छैन तिम्रा ख़ुशी मबाट, पूरा हुन्नन जानेपछि मैलिएको मनलाई फेरी मैलेपनि धोएको छैन एक्लो जीवन जानी जानी तिम्रै लागि रोजेको हो मुटु छिया हुँदापानि तिम्रो देवलाई छोएको छैन तिमीले छोएको मन अरु कसैले छोएको छैन कसम तिम्रो खाएको हो त्यसैले त रोएको छैन . . .   Last edited: 15-Jan-13 10:44 AM

Sambeg · Jan 2, 2013 9:29 AM · 12,360 views

3 Replies

 तिमीले छोएको मन  तिमीले छोएको मन अरु कसैले छोएको छैन कसम तिम्रो खाएको हो त्यसैले त रोएको छैन तिम्रा ख़ुशी मबाट, पूरा हुन्नन जानेपछि , मैलिएको मनलाई फेरी मैलेपनि धोएको छैन एक्लो जीवन जानी जानी तिम्रै लागि रोजेको हो, मुटु छिया हुँदापानि तिम्रो देवलाई छोएको छैन तिमीले छोएको मन अरु कसैले छोएको छैन, कसम तिम्रो खाएको हो त्यसैले त रोएको छैन . . .  संवेग जी,  अलि मिलाएर पोस्तिने गरौँ . लेखाइ राम्रो छ , अझ राम्रो गर्ने ठाउँहरु छन् . 

rahulvai · Jan 2, 2013 9:47 AM

 संवेग-ज्यु कविता नि अनुच्यदमा निबन्ध जस्तो पो लेखिएछ .    धन्यबाद ठुल्दाई लाइ ,   संवेग-ज्यु राम्रो कविता लग्यो हजुरको ... अझै अरु पढ्न पाउँ

ThahaChaena · Jan 2, 2013 9:52 AM

नयाँ प्रयोग गरेको भनु भने उपयुक्त नहोला :-) तर ठुल्दाई साझामा रहून्जेल हामी जस्ता सिकारूलाई कुनै समस्या हुने छैन भन्ने कुरा को चाई पुष्टि भयो है धन्यबाद ठुल्दाई !

Sambeg · Jan 2, 2013 10:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all