एस्तो पनि हुन्छ ??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एकजना केटिलाई पाँच करोड़ को चिट्ठा परेछ, कम्पनीले सोचेछ, अचानक त्यो केटीलाई यो कुरा भन्यो भने त केटि खुसि ले मर्न पनि सक्छे, तेसैले त्यो कम्पनीले उक्त कुरा भन्नलाई रामबहादुरलाई लगाएछ कम्पनीको बोसले रामबहादुरलाई सम्झाउदै भनेछ कम्पनि बोस : केटिलाई यसरी भन्नु कि त्यो केटि खुसि ले नमरोस् रामबहादुर : त्यसको तपाई चिन्ता नलिनुस त्यो केटीलाई कसरि भन्नुपर्छ मलाई थाहा छ ... रामबहादुर गएर त्यो केटिलाई भन्यो "सम्झनुहोस कि तपाइलाई पाँच करोडको इनाम चिट्ठामा पर्यो | तपाई के गर्नुहुन्छ ?" केटि : तपाइको अगाडी नाच्छु , तपाईसंग लभ गर्छु अनि तपाईसंग बिहे || एतीमात्रै होइन आधा इनाम पनि तपाइलाई दिन्छु......... त्यसपछि त धेरै खुसिले रामबहादुर तेहिं ठहरै भएछ

bittertruth · Dec 29, 2012 12:49 PM · 1,952 views

1 Reply

यो जोकमा अब बच्चा पनि हास्दैंन | अतिनै पुरानो भयो | कुनै जमानामा झटिङ्गर र पतिङ्गर को उखान जस्तो ?

magorkhe1 · Dec 29, 2012 3:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all